Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नागरिकको स्वास्थ्य परिक्षणमा सेनाको सहयोग
    बिरुवा गाउँपालिका

    नागरिकको स्वास्थ्य परिक्षणमा सेनाको सहयोग

    नेपाली सेनाले ग्रामिण क्षेत्रकानागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरेकोे छ । बिशेषज्ञ चिकित्सक सहितको टोलीले स्याङ्जाको ग्रामिण क्षेत्रकानागरिकको स्वास्थ्य परिक्षण गर्न नेपाली सेनाले व्यवस्थापन गरेको हो ।
    Syangja SandeshBy Syangja SandeshJune 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ जेठ । नेपाली सेनाले ग्रामिण क्षेत्रकानागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरेकोे छ । बिशेषज्ञ चिकित्सक सहितको टोलीले स्याङ्जाको ग्रामिण क्षेत्रकानागरिकको स्वास्थ्य परिक्षण गर्न नेपाली सेनाले व्यवस्थापन गरेको हो ।

    बिशेषज्ञ सहितको स्वास्थ्य सेवालिन स्याङ्जा सदरमुकाम देखीपोखरा पुग्न बाध्य भएका बिरुवा गाउँपालिकाका नागरिकलाई नेपाली सेनाले स्वास्थ्य शिविर मार्फत निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएपछि यहाँका झण्डै ७ सय नागरिक लाभान्वित भएका छन् ।

    बिरुवागाउँपालिका ८ मेथाभुरुङमा नेपाली सेनाले दुई दिने निशुल्क स्वास्थ्यशिविरआयोजना गरेको थियो । सिंह शार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाले समन्वय गरेको शिविरमा नेपाली सेनाका स्वास्थ्य चिकित्सिक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिएको गुल्मपति पुरुषेत्तम कार्कीले जानकारी दिनुभयो ।

    शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, नशा रोग र दन्तचिकित्सक सेवाको साथै प्रकोपजन्य रोगको स्वास्थ्य परिक्षण र उपचार गरिएको थियो । जसबाट ६ सय ७८ जनानागरिकले प्रत्यक्षबिशेषज्ञ चिकित्सकको सेवा पाएको गुल्मपति कार्कीले बताउनुभयो ।

    नेपाली सेनाले सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको सेवामा खटिने पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लव पौड्यालले बताउनुभयो । नेपाली सेना देश र नागरिकको सुरक्षाकोपहिलो अंगहो पृतनापतिपौड्यालले भने,‘हरेक विपतमामात्रै सेना खटिने होइन, सामान्यअवस्थामापनि यस्ता कार्यक्रमलिएर नागरिक माझपुग्ने गर्छ ।’ सेनाले आफ्नो कामकर्तव्य र अधिकारमाकहिल्यै चुक्दैन र चुक्नपनिदिदैन उहाले भन्नुभयो ।

    स्वास्थ्य नागरिक भएमात्रै स्वास्थ्य सेना उत्पादनहुने भन्दै उपरथी पौड्यालले जुनक्षेत्रमा स्वास्थ्यको पहुँचकमजोर छ त्यहाँ सेनाको सहभागिता रहने बताउनुभयो । निशुल्क स्वास्थ्यशिविरमा सहभागीहुने नागरिक र स्वास्थ्य परिक्षणमा खटिने चिकित्सकहरुलाई उपरथीपौड्यालले प्रंशसा सहित धन्यवाद दिनुभयो ।

    नेपाली सेनाको ३ नं बाहिनीअड्डा र ३ नं फि.ए. गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट साथै स्याङ्जाका स्वास्थ्य कार्यालयहरुबाट खटिएका विशेषज्ञ चिकित्सकहरुद्वारा शिविरमा स्वास्थ्यपरिक्षण एवं उपचार सम्पन्नभएको सेनाले जनाएको छ ।

    शिविरमा १ सय ५१ पुरुष, ३ सय ५७महिला र १ सय ७० जनाबालवालिकाले स्वास्थ्य परिक्ष्ण सगै उपचार पाएका थिए । शिविरलाई सम्पन्न गर्न गाउँपालिकाले सहयोग गरेको थियो ।

    शिविर समापनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल प्रहरी उपरिक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धान उपनिर्देशक शुसान्त बराल, सशस्त्र प्रहरी बल वालिङका प्रहरी नायव उपरिक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.