Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नगरको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य — प्रमुख भट्टराई
    गल्याङ् नगरपालिका

    नगरको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य — प्रमुख भट्टराई

    Syangja SandeshBy Syangja SandeshFebruary 22, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० फागुन । नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षाको चेतना र स्वास्थ्य भएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।


    स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे स्थित कालीका माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको समुद्वघाटन गर्दै सो कुरा बताउनु भयो । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उहाले बताउनुभयो ।


    उहाँले भन्नु भयो शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतफी विकास निर्माण गर्न सक्ने बताउदै नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालवालिकाहरु शिक्षाको अबसरबाट बच्ति हुन नपरोस् भन्दै आफूले विपन्न बालवालिका पढाउन अभियानको थालनी गरेको कुरा बताउनु भयो ।

    आजको विद्यार्थी भोलिको भविष्य कता जाने भन्ने विषयले आफूलाई चिन्ता लागेको बताउदै अभिभावकले बेलैमा चासो दिएर अगाडि वढ्न आवश्यक भएको बताउदै आजको बालवालिकालाई सहि मार्गमा हिडाउन आवश्यक भएको कुरा बताउनु भयो ।


    नगर प्रमुख भट्टराई भन्नु भयो विद्यालयको भौतिक विकास निर्माण गरेर शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने र त्यस अभियानमा आफू र नगरको तर्फबाट पहल गर्ने कुरा बताउनु भयो । अर्को एक प्रशंङ्गमा उहाँले भन्नु भयो कृषि र पशुपालका क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेकोर प्रदेश तथा संघ संग समन्वय गरेर विकास निर्माण अभियानमा अगाडि वढ्ने प्रतिबन्धता व्यक्त गर्नु भएको थियो ।


    कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्य,गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपाने, वडा नं३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई ,वडा नं.५ का वडाअध्यक्ष धनश्याम भट्टराई,वडा नं.१० का वडाअध्यक्ष मुक्ति प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष भुपराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रअ चिन्तामणि न्यौपानेले शैक्षिक प्रगती प्रतिबेदन भौतिक अवस्था तथा १ करोड ३२ लाख बरावरको आयव्यार्य प्रस्तुत गर्नु भएको थियो ।


    कार्यक्रममा राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको सांङगितीक प्रस्तुती र विभिन्न विधमा प्रथम,दोस्रो,तेस्रो सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य चिन्तामणि न्यौपानेले र कार्यक्रमको सञ्चालन शिक्षक तोरणराज वस्यालले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.