Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुर्घटना न्यूनिकरणका लागि स्याङ्जामा ट्राफिक साप्ताह सुरु
    पुतलीबजार नगरपालिका

    दुर्घटना न्यूनिकरणका लागि स्याङ्जामा ट्राफिक साप्ताह सुरु

    दिनहुँ बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि भन्दै ट्राफिक सप्ताह मनाउनु सुरु गरिएको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ बैशाख । दिनहुँ बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि भन्दै ट्राफिक सप्ताह मनाउनु सुरु गरिएको हो ।

    जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियानले पैदलयात्रु तथा सवारी यात्रुले ट्राफिक नियम सम्बन्धी ज्ञान उपलब्ध गराउनेगरी अभियान संचालन गर्न सुझाव दिनुभयो । धेरै सवारी साधानको चापसंगै साँघुरा सडकमा सवारी साधन जथाभावी सञ्चालन गर्न नहुने जनाउदै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उहाले बताउनुभयो । राजमार्ग तथा बाहिरी क्षेत्रमा मात्र नभई भित्री सडकमा समेत निगरानी बढाउनु पर्ने उहाको भनाई छ ।

    नागरिकका जीउ, ज्यान र धनको सुरक्षार्थ अहोरात्र खटिने ट्राफिक प्रहरीलाई आवश्यक र हातेमालो गर्दै अघि बढ्ने नगरप्रमुख रेग्मीले बताउनुभयो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, स्याङ्जा —गण्डकी बस यातायात कम्पनीका अध्यक्ष भानुभक्त बराल लगायतले ट्राफिक सप्ताह अभियानलाई सार्थक बनाउन प्रबिधिमैत्री सेवा, प्रयाप्त उपकरण र आवश्यकता बमोजिमका दरबन्दी लगायतका सेवा सुबिधा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

    प्रहरी उपरीक्षक शालिकराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले गर्नुभएको थियो । सप्ताहको पहिलो दिन सुरक्षाकर्मी, राजनीतिकर्मी, बिद्यार्थी, स्थानीयबासी, कर्मचारी, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको समूहले बाजागाजा सहित पुतलीबजार नगरपरिक्रमा गरेर कार्यक्रममा सहभागी भएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.