Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङुजामा कानून पढाइँदै
    पुतलीबजार नगरपालिका

    त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङुजामा कानून पढाइँदै

    Syangja SandeshBy Syangja SandeshJuly 11, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असार । स्याङ्जामा पनि कानून विषयको पढाइ सुरु भएको छ। पुतलीबजार नगरपालिका(१ मालेबगरस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका कानून विषयको पढाइ सुरु भएको हो।

    केही दिनअघि मात्र एसईईको नजिता सार्वजनिक भएसँगै क्याम्पसले पनि नयाँ भर्ना सुरु गरेको छ। यो कानून विषयमा अध्ययन गराउने जिल्लामै पहिलो सामुदायिक क्याम्पस हो।

    कानून विषय पढ्न चाहने विद्यार्थीलाई आफ्नै गाउँघर जिल्लामै सहज रूपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले कक्षा ११ मा कानून विषयको पढाइ सुरु गरेको क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले जानकारी दिनुभयो ।

    प्रमुख सिग्देलका अनुसार, ‘कानून सबैले जान्नु पर्ने विषय हो। र, कानूनको अज्ञानता क्षम्य हुँदैन।’ क्याम्पसमा कक्षा ११ देखि स्तातकोत्तर तहसम्मको पढाइ हुन्छ। कानून लगायत, मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पनि पढाइ हुन्छ यहाँ।ु

    शान्त वातावरणमा, सुविधासम्पन्न, भूकम्प प्रतिरोधी भवनसहित प्रविधिको उपयोग गर्दै अध्ययन अध्यापन गरिँदै आएको क्याम्पसले जनाएको छ। न्यूनतम् शुल्कमा पढाइ गरिने क्याम्पसका टाढाबाट पढ्न आउने विद्यार्थीका लागि यातायातको सुविधा समेत उपलब्ध छ।

    कानुनमा स्नातक गरेपछि धेरै अवसर पाइने भएकाले कक्षा ११ मा कानून विषय रोजेको स्वीकृति पोखरेल भन्छिन्। उनीसँगै प्रमिला भण्डारी र सलिना कुँवरले पनि १२ उत्तीर्णपछिको स्नातक तहमा कानून पढ्दा सहज पुग्ने बताउँछन्। कानुनतर्फ स्नातक तहमा बिएएलएलबी, एलएलबी र पाँच वर्षे बिएएलएलबी अध्ययन गर्नेमा युवा पुस्ताको आकर्षण बढेको पाइन्छ। कानुनी शिक्षाले अवसरसँगै व्यक्तित्व विकासमा सहयोग पुर्‍याउँछ।

    विस २०४६ सालमा प्रजातन्त्रको स्थापनापछि २०४८ सालमा सदरमुकाममा त्रिभुवन क्याम्पस स्थापना गरिएको हो। उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउँदै आइ ए ९प्रविणता तह० बाट सुरु गरिएको सो क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुँदै आएको छ।

    हाल क्याम्पसमा ८ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् भने प्रमुख, उपप्राध्यापक, शिक्षण सहायक र कर्मचारी गरी २९ जना कार्यरत छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.