Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिभुवन आदर्श नमूना माविमा चिल्ड्रेन वीथ गेस्ट कार्यक्रम
    पुतलीबजार नगरपालिका

    त्रिभुवन आदर्श नमूना माविमा चिल्ड्रेन वीथ गेस्ट कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2024Updated:January 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ माघ । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा बालबालिकासंग पाहुना अर्थात चिल्ड्रेन वीथ गेस्ट कार्यक्रम गरेको छ ।

    बिद्यालयको बार्षिक क्यालेण्डर अनुरुप सो कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक संजयबहादुर राउतलाई पाहुनाका रुपमा बोलाइएको थियो ।

    प्रजिअ नेपालले बालबालिकाका जिज्ञासाको जवाफ दिदै सबैभन्दा पहिला अध्ययन कार्यमा ध्यान दिन सुझाव दिनुभएको थियो । उहाले संद्धान्तिक तथा ब्यवहारिक शिक्षा दुबै आर्जन गर्नुपर्ने बताउदै अनुशासन र कर्तब्यनिष्ट भै कार्य गरेमा सफलता प्राप्ति हुने बताउनुभयो । बालबालिकाका जिज्ञासामा उहाले आफनो बाल्यकालदेखि हालसम्मका शैक्षिक तथा निजामति सेवा र प्रजिअको भूमिकामा बारेमा जानकारी गराउनु भएको थियो ।

    यसैगरी, सोही कार्यक्रममा प्रहरी उपरीक्षक राउतलाई पनि बालबालिकाले जिज्ञासा सोधेका थिए । प्रहरी सेवाको प्रवेश, प्रहरीका सेवा प्रवाह, लागु औषध दुब्र्यसन र यौन हिंसाका बारेमा सोधिएका प्रश्नको उहाले जवाफ दिनु भएको थियो । प्रहरी सेवामा प्रवेश गर्ने चाहना राख्दै जिज्ञासा राख्ने बालबालिकालाई प्रहरी सेवामा प्रवेश र योग्यताका बारेमा जानकारी गराउनुभएको थियो ।

    सोही कार्यक्रममा झण्डै ३ दर्जन भन्दा बढी बालबालिकाले प्रअिज सुनिता नेपाल र प्रहरी उपरीक्षक संजयबहादुर राउतसंग आफना जिज्ञासा राखेका थिए । प्रत्यक्ष रुपमा आफना जिज्ञासा राख्न पाएकोमा बालबालिकाले खुशी ब्यक्त गरेका थिए ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले स्वागत एवं सहायक प्रधानाध्यापक प्रेमराज पौडेल र शिक्षक शिव ढकालले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा बालबालिकाले नाचेर मनोरंजन दिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.