Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तिवारीको स्मरण गर्दै नेपाली कांग्रेसद्धारा शोकसभा
    वालिङ् नगरपालिका

    तिवारीको स्मरण गर्दै नेपाली कांग्रेसद्धारा शोकसभा

    Syangja SandeshBy Syangja SandeshJuly 20, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, ५ साउन । वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीका बुवा एवं समाजसेवी भीमलाल तिवारीको निधनको पाँचौ दिनको पुण्यतिथी पारेर मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङजाले शोकसभा गरेको छ ।
    वालिङ नगरपालिका वडा नं. ८ तल्लो वालिङ बजारमा आयोजित शोकसभामा बोल्दै कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले समाजसेवी तिवारीको निधनले कांग्रेस परिवारमा अपुरणीय क्षति पुगेको र असल अभिभावक गुमाउनु परेकोमा दुख ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण शक्ति प्राप्तिको कामना गर्नुभयो ।
    शोकसभामा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, महिला संघ, मुस्लिम संघ, जनजाती संघ, दलित संघ लगायतले निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गर्नुभएको छ ।


    समाजसेवी तिवारीको शुक्रवार ७१ वर्षको उमेरमा वालिङमा असामयिक निधन भएको हो । ह्दयघातका कारण उहाका निधन भएको हो । स्वर्गिय तिवारीका तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाका पत्नीको पनि झण्डै २ बर्षअघि निधन भैसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा ‘आँधीखोला करिडोर’ कालोपत्रे काम धमाधम

    September 27, 2025

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.