Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तिब्बतमा बुलेट ट्रेन चल्न सुरु
    अन्तर्राष्ट्रिय

    तिब्बतमा बुलेट ट्रेन चल्न सुरु

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Railroad travel and railway tourism transportation industrial concept: scenic summer view of high speed passenger train on tracks with motion blur effect
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी, १२ असार । चीनले तिब्बतमा पहिलोपटक शुक्रबारबाट बुलेट ट्रेन सुरु गरेको छ । यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच सुरु भएको हो । भारतको अरुणांचल प्रदेशको सिमा नजिकै रहेको यसको रुट ४ सय ३५ दशमलब ५ किलोमिटर लामो रहेको छ ।

    यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट संचालित बुलेट ट्रेनको सुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ । गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिंगले तिब्बतमा नयाँ रेल परियोजना सम्बन्धी निर्देशन दिनुभएको थियो ।

    सिचुवान–तिब्बत रेलवे चेंग्दुबाट सुरु भएर तिब्बतमा टुगिंने बताइएको छ । यसले ल्हासा र चेंग्दुबीचको यात्रा ४८ घण्टा बाट घटेर १३ घण्टामा छोटिएको छ ।

    अरुणाचल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनले दाबी गर्दै आएको छ । वास्तविक नियंत्रण रेखाको ३ हजार ४ सय ८८ किलोमिटरको सीमामा भारत र चीनवीच बिवाद रहँदै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.