Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तालिम, गोष्ठीका बजेट, खर्च कटौती गर्ने पुतलीबजारको निर्णय
    अर्थ

    तालिम, गोष्ठीका बजेट, खर्च कटौती गर्ने पुतलीबजारको निर्णय

    Syangja SandeshBy Syangja SandeshMay 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । आर्थिक मन्दीलाई मध्यनजर गर्दै पुतलीबजार नगरपालिकाले अबदेखि अत्यावश्यक बाहेकका तालिम, सेमिनार, गोष्ठी, क्षमता विकास, अभिमूखीकरण जस्ता शिर्षकमा रहेको बजेट खर्च कटौती गर्ने भएको छ ।


    संघिय सरकारले धमाधम खर्च कटौती गरेका बेला नगरकार्यपालिकाको शुक्रवार बसेको बैठकले पनि यस्तो निर्णय गरेको हो । बैठकले नगरका मुख्य बजार क्षेत्रका दाँयाबायाँ अब्यवस्थित रुपमा टाँगीएका, झुण्डिएका, गुजुल्टिएका तार तथा पोलको ब्यवस्थापनका लागि सरोकारवालाई सुझाव दिने निर्णय गरेको हो ।


    सेवाप्रदायक संस्थाले सेवासंगै आफना सामाग्रीको उचित ब्यवस्थापन गर्नुपर्छ । उनीहरुका कारण अन्य नागरिकले दुख पाउनु हुदैन भनेर अब्यवस्थित बस्तुका ब्यवस्थापन लगायतका जनसरोकारका पक्षमा निर्णय गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।


    ‘बिजुली, टेलिफोन, इन्टरनेट, केबल लगायत सरोकारवाला पक्षलाई ब्यवस्थित बनाउन सुझाव दिइसकेका छौं’, नगर प्रमुख रेग्मीले भन्नुभयो, ‘वेवास्ता गरे पालिकाको निर्णय बमोजिम कानूनी प्रक्रिया अनुरुप अघि बढ्नेछौं।’


    सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा सडक खण्ड घुमाउरो छ । पुतलीबजारको अवस्था पनि उस्तै सागुँरो र घुमाउरो छ। अब्यवस्थित तारजालीले नगरको सुन्दरता हरण गर्नुका साथै दुर्घटना समेत निम्त्याउन सक्ने भएकाले कार्यपालिका आवश्यक निर्णय गरेको बताउँनुहुन्छ प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला ।


    यसैगरी, खानेपानी व्यवस्थापन, सडक पेटी नियन्त्रण, मापदण्ड विपरित राखेका विज्ञापन तथा होडिङ बोर्ड हटाउने लगायतका निर्णय गरेको नगर प्रवक्ता मनोज पौडेलले बताउनुभयो ।


    सडकसम्म छुनेगरी सडक पेटीमा होडिङ् बोर्ड राख्नुका साथै, पसल तथा निर्माण सामाग्री राख्ने गर्दा पैदलयात्रुले कठिनाई भोग्नु परेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.