Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डेमोक्रेसीद्धारा प्रधानमन्त्रीलाई ५ बुदे ध्यानाकर्षण सहितको पत्र
    समाचार

    डेमोक्रेसीद्धारा प्रधानमन्त्रीलाई ५ बुदे ध्यानाकर्षण सहितको पत्र

    Syangja SandeshBy Syangja SandeshJune 10, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २७ जेठ । स्कुल अफ डेमोक्रेसी स्याङजाले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएकोछ । स्याङजाका प्रमुृख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री ओलाीलाई ५ बुदें ध्यानाकर्षण सहितको पत्र हस्तान्तरण गरेको हो । कोभिड १९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत कार्यजोजना सहित अघि बढ्न सुझाव दिइएको छ ।

    पत्रमा पहिलो चरणको खोप लगाएकालाई अविलम्ब दोश्रो चरणको खोपको ब्यवस्था गर्न, स्याङजा जिल्ला अस्पतालको स्टोरकक्षमा थन्किएका ४ वटा भेन्टिलेटरको उपयोग गर्न, पिसिआर परिक्षण रिपोर्ट आउन हप्ता दिनसम्म पनि लम्बिने कार्यलाई छोट्याई आम नागरिककका पिसिआर परीक्षणको दायरा बढाउन, आइसोलेसनका रहेका संक्रमितका मनोवल उच्च बनाउनेगरी मनोबैज्ञानिक परामर्श दिन र उनीहरुको समस्याका बारेमा सम्बोधन गर्न र जिल्लाका सबै पालिकाहरुमा एम्बुलेन्स सहित सववाहनको ब्यवस्था गर्न गराउन उल्लेख गरिएको छ । डेमोक्रेसीका जिल्ला अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्र संघीय स्वास्थ्य मन्त्रालय, गण्डकी प्रादेशिक स्वास्थ्य मन्त्रालय र स्याङजाका ११ वटै पालिकालाई बोधार्थ दिइएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ नेपालले आफुलाई उपलब्ध पत्र तत्काल सम्बन्धित निकायमा प्रेषित गर्ने जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.