Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » झण्डैं ३५ हजारले घट्यो स्याङ्जाको जनसंख्या
    समाचार

    झण्डैं ३५ हजारले घट्यो स्याङ्जाको जनसंख्या

    Syangja SandeshBy Syangja SandeshFebruary 21, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ९ फागुन । पछिल्लो जनगणनामा स्याङ्जाको जनसंख्या घटेको छ। दश बर्षपछि भएको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार स्याङ्जाको जनसंख्या झण्डैं ३५ हजारले घटेको छ।
    केन्द्रिय तथ्यांक बिभागद्धारा प्रकाशित प्रारम्भिक प्रतिवेदन अनुसार १ दशमलब २१ प्रतिशतले जनसंख्या बृद्धिदर घटेको उल्लेख छ। प्रत्येक दश÷दश बर्षमा गरिने जनगणना विस २०६८ पछि अहिले २०७८ मा भएको हो।
    २०७८ अनुसार यहाँको जनसंख्या २ लाख ५४ हजार २ सय ७७ छ। तर, १० बर्षअघिको गणनामा २ लाख ८९ हजार १ सय ४८ जनसंख्या थियो। अघिल्लो पटकको तुलनामा यसपटक ३४ हजार ८ सय ७१ जना कम जनसंख्या देखाएको छ।
    प्रारम्भिक नतिजामा अनुसार पुरुषको संख्या १ लाख १७ हजार ४४० जना छन। महिलाको संख्या १ लाख ३६ हजार ८ सय ३७ छन। पुरुष भन्दा महिलाको संख्या १९ सय ३ सय ९७ ले बढी छ।
    पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा सबै भन्दा बढी जनसंख्या वालिङ नगरपालिकामा र सबैभन्दा कम फेदिखोला गाँउपालिकामा देखिएको छ।
    वालिङ् नगरपालिकामा ५० हजार ९ सय २२, पुतलीबजारमा ४२ हजार ७९, गल्याङमा ३१ हजार १ सय २५, चापाकोटमा २२ हजार ७ सय ८७ र भीरकोटमा २२ हजार ६ सय १७ जनसंख्या उल्लेख छ।
    तर, २०६८ मा वालिङमा ५१ हजार ४ सय ३७, पुतलीबजारमा ४५ हजार ५ सय १०, गल्याङमा ३७ हजार ८ सय २१, चापाकोटमा २६ हजार १०१ र भीरकोटमा २५ हजार ५ सय ८४ जनसंख्या थियो।
    यसैगरी, कालीगण्डकी गाउँपालिकामा १८ हजार ८, आँधीखोलामा १४ हजार ९ सय ७०, अर्जुनचौपारीमा १४ हजार ९४, विरुवामा १३ हजार ९ सय, हरिनाशमा १२ हजार ९ सय ७९ र फेदीखोलामा १० हजार ७ सय ८६ जनसंख्या छ।
    तर, २०६८ को जनगणना अनुसार कालीगण्डकीमा २१ हजार ८ सय २४, विरुवामा १८ हजार ४ सय १३, हरिनाशमा १७ हजार ३ सय ४३, आँधीखोलामा १६ हजार ५सय ९५, अर्जुनचौपारीमा १६ हजार १ सय ७९ र फेदीखोलामा १२ हजार ३ सय ४१ जनसंख्या थिए।
    प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ।
    शिक्षा, स्वास्थ्य र रोजगारका लागि बसाई सर्नु, युवा शक्ति विदेश पलायन हुनु र कम सन्तान जन्माउनु जनसंख्या बृद्धिदरमा कम ल्याउने तत्व हुन्। जनसंख्यामा आधारमा राज्यका नीति, निर्माण, योजना तथा आवश्यक कार्यक्रम निर्माण गरिने हुदाँ यसका लागि बास्तविक जनसंख्याको महत्वपूर्ण रहन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.