Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्लाकै ‘उत्कृष्ट प्रहरी’मा तिमिल्ेसना घोषित
    पुतलीबजार नगरपालिका

    जिल्लाकै ‘उत्कृष्ट प्रहरी’मा तिमिल्ेसना घोषित

    Syangja SandeshBy Syangja SandeshOctober 2, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना प्रहरी जवानलाई ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मानित गरेको छ । लामो समयदेखी फरार रहेका प्रतिवादीहरु देखी लागु औषध, सुन चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोह पक्राउ गर्न सफल प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई जिल्लाकै ‘उत्कृष्ट प्रहरी’का रुपमा कदरपत्रले सम्मानित गरेको हो ।

    नेपाल प्रहरीको महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा कदरपत्रले सम्मान गरेको छ ।

    तिमिल्सेनाले झण्डै १ सयभन्दा बढी फरार अभियुक्त प्रक्राउ गर्न सफल भएका व्याक्ति हुन् । अदालतले विभिन्न मितिमा सजाय सुनाएर फरार रहदै आएका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएका तिमिल्सेना जिल्लाकै अब्बल प्रहरी जवानका रुपमा परिचित हुनुहुन्छ । वडा प्रहरी कार्यालय वालिङमा दरबन्दी रहेका तिमिल्सेना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हुनुहुन्छ ।

    तिमिल्सेनाले सांगठनिक नीति निर्देशन बमोजिम आफ्नो कर्तव्य निर्वाहलाई अनुशासित रुपले भुमिका निभाउदै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । अत्यन्तै मिलनसार, कर्तव्यनिष्ठ र निडर तिमिल्सेना सुचना संकलनमा निकै चलाख मानिनुहुन्छ् ।


    जिल्ला प्रहरी कार्यालयले उहाको कार्यक्षमता, कुशलता र प्रहरी संगठनको कार्यलाई उच्च बनाउने काममा सफलतापुर्वक काम गरेको भन्दै भदौ महिनाको जिल्लाकै ‘उत्कृष्ट प्रहरी’ घोषित गरी महिनाको बेस्ट पुलिस नामक कदरपत्रबाट सम्मान गरिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक संजय बहादुर राउतले उक्त कदरपत्र एक कार्यक्रमका बिच तिमिल्सेनालाई हस्तान्तरण गर्नुभएको हो । प्रहरी प्रमुख राउतले कदरपत्र पुरस्कार वितरण गर्दै आगामी दिनमा पनि प्रहरी संगठनलाई अझै विश्वासनीय बनाउने गरी काम गर्न निर्देशन सहित शुभकामना दिनुभयो ।


    नेपाल प्रहरीले कार्य सम्पादनको आधारमा हरेक महिना एकजना प्रहरीलाई उत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ । उत्कृष्ट प्रहरी छनोट कार्यले प्रहरी कर्मचारीमा काम गर्ने आत्मबल देखी संगठनलाई अझै मजबुद बनाउन महत्वपुर्ण भुमिका खेलेको प्रहरी अधिकारीहरु बताउछन् । जसले गर्दा नागरिकमा मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्न मदत् पुगेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.