Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिफन्ट पुतलीबजारले मनायो १ सय ३४औँ मजदुर दिवस
    पुतलीबजार नगरपालिका

    जिफन्ट पुतलीबजारले मनायो १ सय ३४औँ मजदुर दिवस

    Syangja SandeshBy Syangja SandeshMay 1, 2023Updated:May 1, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ बैशाख । नेकपा निकट नेपाल टे«ड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटि स्याङ्जाले सोमबार १ सय ३४औँ मजदुर दिवस मनाएको छ ।


    दिवसका अवसरमा जिफन्टले रयाली पनि गरेको थियो । रयालीले पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।


    एमाले पार्टी कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री सीता सुन्दासले सम्पुर्ण श्रमिक तथा रोजगारदाताहरु सामाजिक सुरक्षामा सुचिकरण भई भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले सम्पुर्ण श्रमिकहरुको हकहितका लागी प्रतिवद्ध रहेको भन्दै श्रमिकहरु बिना कुनै पनि प्रकारको विकास र समृद्धि संभव नरहेको भन्दै श्रमिकप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सीमा क्षेत्री, गण्डकी प्रदेशका सचिवाल सदस्य तथा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, गण्डकी प्रदेश सदस्य रामबहादुर थापा, जिल्ला समन्वय समिति उपप्रमुख खडकराज सुवेदी, इन्द्र राना बलु, अमृत श्रेष्ठ, ओमबहादुर खडका, महेश पुरी, अनन्त श्रेष्ठ, मेघ प्रनेश, लक्ष्मी थापा, शनबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रमका अवसरमा पुतलीबजार ११ का मृगौला पिडित बाग्मती गुरुङलाई जिफन्टको एकतावद्ध कोषबाट ३० हजार र पुतलीबजार १३ का पक्षघात भएका देउभक्त विकलाई ४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

    कार्यक्रम उमादेवि बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य गीता विकले र संचालन सुभाष खातीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.