स्याङ्जा, २१ भदौ । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ हुन।
गएको राती राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ।
आरोपित ३ जनालाइै पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता अदालतबाट ७ दिनको म्याद थप भएको छ।
Sunday, April 13
Trending
- आँधीखोलामा दन्त शिविर सम्पन्न, ४ सय ३२ लाभान्वित
- वालिङका महिला किसानलाई बाख्राको बीउ पाठी वितरण
- गैससका नीति तथा रणनीति बिषयक राय सुझावमा छलफल
- नवनिर्मित देउराली मन्दिर सहित प्रतिक्षालय भवन उदघाटन
- प्रगतिनगर — डाडाँस्वारा पक्की सडक निर्माण कार्य ७३ प्रतिशत पुरा
- अर्जुनचौपारीको ग्रामिण स्वावलम्बन सहकारीका शेयर सदस्यलाई प्रशिक्षण
- पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
- एक सय ३८ को बन्ध्याकरण ,१ सय ८९ कुकुरलाई खोप