Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
    पुतलीबजार नगरपालिका

    जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

    Syangja SandeshBy Syangja SandeshJune 4, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ जेठ । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटीको आयोजनामा आइतवार १८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ ।


    दिवसको उदघाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य सीमा क्षत्रीले संबिधानले सबै खालका बिभेद तथा छुवाछुत अन्त्य गरेको तर ब्यवहारमा भने त्यस्तो हुन नसकेको बताउनुभयो । कार्यक्रममा संबिधानसभा सदस्य टेकु नेपाली, एमाले प्रदेश उपाध्यक्ष मोहन रेग्मी, समाजका केन्द्रिय सविच धनबहादुर नेपाली र अमृत नेपाली, आधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेल, एमाले उपसचिव तारा शर्मा, सदस्य महेश पुरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    मुक्ति समाजका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोहन सुनारले स्वागत एवं सचिव सुवास खातीले संचालन गर्नुभएको थियो । यसैगरी, समाजले कारागारका बन्दीलाई एउटा टेलिभिजन र पुतलीबजार नगरपालिका १४ स्थित क्यान्सर पिडित दिलिप गाइनेलाई १६ शजमर रुपैंया आर्थिक सहयोग गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.