Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 1
    Trending
    • बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
    • युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    • सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
    • स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
    • गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
    • पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
    • न्याय गर्न नसकेको न्यायपरिषद्
    • हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जसपाको आधिकारिकता यादव पक्षलाई
    समाचार

    जसपाको आधिकारिकता यादव पक्षलाई

    Syangja SandeshBy Syangja SandeshJuly 26, 2021Updated:July 26, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    12-May-2021apm01.indd
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। सोमबार जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको हो। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    August 31, 2025

    गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण

    August 31, 2025

    पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    August 31, 2025

    गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण

    August 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.