Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जनताको भरीया बन्न चाहान्छु ः उपसभापति गुरुङ
    राजनीति

    जनताको भरीया बन्न चाहान्छु ः उपसभापति गुरुङ

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङ्ले नेपाली जनताको भरीय बन्न चाहेको बताउनुभएको छ ।


    नेपाल तरुणदल गल्याङ्ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति तथा संघिय उम्मेदवार गुरुङ्ले जनताको दुखसुखको भरीय बनेर हिड्न चाहेको बताउनुभएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका नेपाली काँग्रेसका उपसभापति गुरुङ्ले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भष्ट्र प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङ्को छ ।


    भष्ट्रचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिदैन उपसभापति गुरुङ्ले भने,‘भष्ट्रचारीको मुलजरो उखेल्न मंसिर ४ मा हुने निर्वाचनमा नेपाली काँग्रेसले जित्नु आवश्यक छ ।’ भष्ट्रहरुलाई ठेगान लगाउन स्याङ्जाबासीले साथ दिनुपर्छ उहाले भन्नुभयो । आन्दोलन मात्रै क्रान्ति नभएको उल्लेख गर्दै उपसभापति गुरुङ्ले मंसिर ४ गते मतदानबाट क्रान्तिको शुरुआत गर्न उनले सबै मतदातासगँ आग्रह गर्नुभयो ।

    तरुणहरु पनि यो मुलुक हाक्न सक्छन् भन्ने उदाहरण देखाउने बेला आएको छ उपसभापति गुरुङ्ले भने,‘तरुण युवाहरु यो मुलुकको तागत हो, यसको सदुपयोग हुनुपर्छ ।’ त्यसैले सबै तरुण युवाहरु भष्ट्र प्रवृतिको अन्त्य गर्न र जनताको अवस्था बदल्न मंसिर ४ गतेका दिनलाई सदुपयोग गर्नुपर्छ उहाले भन्नुभयो ।


    स्याङ्जामा अहिले सम्म गौरवका आयोजना नहुँदा जिल्लाको विकास ओझेलमा परेको भन्दै नेपाली काँग्रेसबाट संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार समेत रहेका उपसभापति गुरुङ्ले गर्नसकिने र हुनसक्ने विकासलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयोे । सिद्धार्थ राजमार्गको स्तरोन्नती, एतिहासिक आँधीखोलालाई पर्यटकीय सम्भावनाको खोजी, कालीगण्डकी देखी जिल्लाको धार्मिक, सांस्कृतिक र संस्कृतिको संरक्षण गर्दै समग्र स्याङ्जालाई विकासोन्मुख बनाउन सधै लागिरहने धारणा उपसभापति गुरुङ्को छ ।

    सधै जनताको घरदैलोमा पुग्ने र जनताको भरिया बन्न आफु उम्मेदवार बनेर आएको विश्वास दिलाउनुभयो । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहान्छु उपसभापति गुरुङ्ले भने,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ स्याङ्जावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाटेर भन्दा पनि गरेर स्याङ्जालाई उज्यालो बनाउने छु उहाले भन्नुभयो । निर्वाचनको मिति नजिकिदै जादा चुनावको उत्साह अहिले स्याङ्जामा बढ्दै जानथालेको छ । २ संघिय क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा झण्डै ५० जना उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.