Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » छात्राछात्रालाई लागुओैषध र मदिरा दुब्र्यसन बिरुद्ध सचेतना
    पुतलीबजार नगरपालिका

    छात्राछात्रालाई लागुओैषध र मदिरा दुब्र्यसन बिरुद्ध सचेतना

    Syangja SandeshBy Syangja SandeshFebruary 10, 2023Updated:February 10, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ माघ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित श्रवण माध्यमिक बिद्यालयमा अध्ययरत छात्रछात्राका लागि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।


    मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको आयोजना तथा श्रवण माध्यमिक बिद्यालय पूर्व बिद्यार्थी मंचको समन्वय तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा बिद्यार्थीसंग लागुऔषध तथा मदिरा दुब्र्यसनी बिरुद्ध सचेतना एवं प्रशिक्षण गरिएको हो ।


    प्रहरी निरीक्षक पदमराज थापाले लागु औषध तथा मदिरा दुब्र्यसनका बारेमा प्रशिक्षण दिनुभएको थियो । समाजका सभापति एवं अधिवक्ता हरिप्रसाद रेग्मीले लागुऔषध र दुब्र्यसन सम्बन्धी बिद्यमान कानूनी ब्यवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।


    बिद्यालयका प्रधानाध्यापक हिमलाल ढकाल, मानवअधिकार तथा शान्ति समाजका पूर्वसभापति धु्रवबन्धु पौडेल, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष ओमप्रसाद पौडेल, सहायक प्रधानाध्यापक वेदप्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष दोलनाथ गिरी , पूर्व बिद्यार्थी मंचका उपाध्यक्ष दिपक रेग्मी लगायतले समाजमा लागु औषध तथा मदिरा नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


    समाजका सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रवण मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन केसीले स्वागत, उपसभापति भवानी अधिकारीले धन्यवाद एवं सचिव गंगादेवी अर्यालले संचालन गर्नुभएको थियो ।
    बिद्यालयको कक्षा ८, ९, १० मा अध्ययरत छात्रछात्रा, शिक्षक र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.