Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चौथो राष्ट्रपति रनिङ् शिल्ड आँधीखोलाको उपाधी छात्रातर्फ श्रवण र छात्रको त्रिसहिदलाई
    आँधीखोला गाउँपालिका

    चौथो राष्ट्रपति रनिङ् शिल्ड आँधीखोलाको उपाधी छात्रातर्फ श्रवण र छात्रको त्रिसहिदलाई

    Syangja SandeshBy Syangja SandeshDecember 20, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ पुस । आँधीखोला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी श्रवण माध्यमिक बिद्यालय वाङ्सिङ्ले जितेको छ।

    बिभिन्न खेलकूद प्रतियोगितामागरी सो बिद्यालयले ३ स्वर्ण, २ कास्य पदक जितेर उपाधी हात पार्न सफल भएको हो।
    त्रिसहिद नमूना माबि पञ्चमूलले २ स्वर्ण, ४ कास्य र एक रजत पदक जितेको छ भने जनप्रदीप मावि चिलाउनेबासले पनि २ स्वर्ण ३ रजत र एक कास्य पदक जितेको छ।

    प्रघुम्न पनेरु माविले १ स्वर्ण १ रजत ४ कास्य, अन्धा अन्धी माविले १ स्वर्ण २ रजत, जनहित माविले एक स्वर्ण र राष्ट्रिय मावि र सेपत माविले एक÷एक कास्य पदक जित्न सफल भएका छन्।

    भलिवल, कपर्दी, एथलेटिक्स लगायतमा १० स्वर्ण, १० कास्य र १० रजत पदकका लागि छात्र, छात्राबीच छुट्टाछुट्टै प्रतियोगिता भएको थियो। प्रतियोगितामा गाउँपालिकाका १२ वटा बिद्यालयको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो ।

    यसैगरी, छात्रातर्फको श्रवण मावि र पुरुषतर्फको त्रिसहिद माविले उपाधी जितेको सूचना प्रबिधी अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

    आँधीखोला गाउँपालिका १ पञ्चमुलमा स्थित त्री– सहिद नमुना माबि को खेल मैदानमा ३ दिन सम्म सञ्चालित प्रतियोगिताका उपाधी विजेता एवं पुरस्कृत सहभागीलाई अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापाले शिल्ड, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.