Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चौतारीको २५ औं स्थापना दिवस, मोटरसाइकल सोलो रेस प्रतियोगिता
    वालिङ् नगरपालिका

    चौतारीको २५ औं स्थापना दिवस, मोटरसाइकल सोलो रेस प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshFebruary 8, 2023Updated:February 10, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ माघ । प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवस मनाएको छ । २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालले २२ गते आइतबार देशभर विभिन्न कार्यक्रम गरी २५ औं दिवस मनाएको हो ।

    दिवसका अवसरमा चौतारीको स्याङ्जा शाखाले मोटरसाइकलको सोलो रेस प्रतियोगिता आयोजना गरी मनाएको छ । सवारी दुर्घटना न्युनिकरणमा टेवा पु¥याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको शाखाले जनाएको छ ।

    दु्रत गतिका कारण धेरै दुर्घटनाहरु हुने गरेकाले मोटरसाइकलको गति सीमित गर्न आवस्यक रहेको सन्देश दिने उद्देश्यले सोलो रेस प्रतियोगिताको आयोजना गरेको चोतारीका स्याङ्जा शाखाका अध्यक्ष शुशिल सुवेदीले जानकारी गराउनुभयो ।

    स्थापना दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाउने हेतुले मोटरसाईकल सोलो रेस प्रतियोगिता मार्फत सचेतना जगाउने प्रयास गरिएको अध्यक्ष सुवेदीको भनाई छ । प्रतियोगितामा ४४ जनाको सहभागी भएका थिए । २ सय मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्वितीय अंकित श्रेष्ठ र तृतीय समिर श्रेष्ठ भए ।

    प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगदसहित बुलोटुथ वाला यामाहको हेलमेट तथा टिसर्ट प्राप्त गरेका छन् । यसैगरी द्वितीयले २ हजार नगद टिर्सट र तृतीयले १ हजार नगद, टिसर्ट र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी कार्यालय वालिङ तथा शसस्त्र गुल्मले प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो ।

    कार्यक्रममा पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले प्रेस चौतारीले दुर्घटना न्युनिकरणमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरेको कार्यक्रम निकै पं्रसशनीय रहेको बताउनुभयो । धेरै दुर्घटना मानवीय लापर्वाहीका कारण हुने हुँदा यस्ता कार्यक्रमले जनचेतनामा सहयोग पुग्छ । कतिपय दुर्घटना हामी स्वयंमको लापरबाहिका कारण हुने गरेको पुर्व मन्त्री अर्यालको भनाई छ ।

    साथै उहाँले पत्रकारिता माथिको आम नागरिकको विश्वास जीवित राख्नका लागि पत्रकारिता जगतलाई सिर्जनशीलताका साथ अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.