Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोट कृषि क्याम्पस संचालनको लागि प्रधानमन्त्री प्रचण्ड समक्ष डेलीगेशन
    चापाकोट नगरपालिका

    चापाकोट कृषि क्याम्पस संचालनको लागि प्रधानमन्त्री प्रचण्ड समक्ष डेलीगेशन

    Syangja SandeshBy Syangja SandeshMay 19, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ जेठ । चापाकोट जनप्रतिनिधि सहितको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चापाकोटमा कृषि क्याम्पस स्थापना गर्ने विषयमा भेटघाट गरेका छन् । समूहले चापाकोटमा क्याम्पस स्थापनाका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।


    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं स्याङ्जा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य धनराज गुरुङको नेतृत्वमा गण्डकी प्रदेशसभाका पूर्वसांसद भागवत प्रकाश मल्ल, चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर) लगायतको समूहले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी कृषि क्याम्पस स्थापना गरी सञ्चालन गर्ने विषयमा ध्यानकर्षण गराउदै छिटै प्रक्रिया सुरु गर्नेगरी वातावरण निर्माण गर्न अनुरोध गर्नुभएको थियो ।


    प्रधानमन्त्रीसँगको भेटघाट कुराकानी गर्दै कानुन मन्त्री गुरुङले कृषि क्याम्पस संचालन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गर्ने र सम्बन्धित पक्षसँग कुरा गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभाका पूर्वसांसद भागवतप्रकाश मल्लले आफूहरुले अर्थमन्त्रीसँग र प्रधानमन्त्रीसँग भेटघाट गरेको हुँदा अब कृषि क्याम्पसको काम अगाडि बढ्नेमा आशावादी भएको बताउनुभयो ।


    चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँणले आफूहरु चापाकोटमा कृषि क्याम्पस स्थापना गर्ने विषयमा नियमित रुपमा लगिरहेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटपछि सबै कुराहरु सकारात्मक आएका छन् ।


    क्याम्पस स्थापना गर्न मात्रै नभएर समग्र चापाकोटको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प छैन । स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस स्थापना गर्नको लागि चाहिने न्यूनतम जग्गा (१०८ रोपनी) मध्ये करिव १ सय १० रोपनी जग्गा विश्वविद्यालयको नाममा पास भइसकेको र ९० रोपनी जग्गा पास गर्ने चरणमा रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.