Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, June 10
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोटमा २ महिने सांकेतिक भाषा तालिम सुरु
    चापाकोट नगरपालिका

    चापाकोटमा २ महिने सांकेतिक भाषा तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshApril 7, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ चैत । स्याङ्जा बहिरा संघको आयोजना तथा चापाकोट नगरपालिकाको सहयोगमा २ महिने सांकेतिक भाषा तालिम सुरु गरिएको छ ।


    तालिमको चापाकोट नगर प्रमुख देवबहादुर खाँण(ईश्वर) ले उदघाटन गर्दै समाजका सबै नागरिकलाई भाषाका माध्यमबाट सिक्ने सिकाउने बुझ्ने बुझाउनका लागि भाषा तालिम सुरु गरिएको बताउनुभयो ।

    सबै नागरिकमा एउटै क्षमता नभएको भन्दै फरक क्षमता भएका नागरिकलाई पनि भाषाको माध्यमबाट जान्न र सिक्न पाउने अधिकार सुनिश्चित गर्न यस्ता तालिमको आवश्यकता पर्नेमा उहाले जोड दिनुभयो । स्थानीय सरकार सबै नागरिकको साझा सरकार भएको बताउदै प्रमुख खाँणले फरक क्षमता भएका नागरिकलाई अझ बढी प्रथामिकता दिएर काम गर्ने बताउनुभयो ।


    कार्यक्रममा उपप्रमुख ईशा राना, वडा अध्यक्ष कृष्ण सुवेदी, महिला नेतृ दिलु थापा, सिआइएल पोखराका अध्यक्ष हेम गुरुङ, बहिरा संघ स्याङ्जा जिल्ला कार्य समिती सचिव सरिता थापा लगाएतले भाषामा समस्या हुँदा आफ्ना आवश्यक बिषयमा कुरा राख्न निकै कठिन हुने बताउनुभयो ।


    आफ्ना समस्या भाषाका माध्यमबाट राख्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बोल्ने बक्ताहरुको भनाई छ । भुवन भण्डारीले सहजीकरण गरेको सो तालिममा ३० जनाको सहभागी रहने स्याङ्जा बहिरा संघ स्याङ्जाका अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.