Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 14
    Trending
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    • स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा ६ साहित्यिक स्रष्टा सम्मान
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोटमा भएको शिविरमा झण्डै ४ हजार ४ सय लाभान्वित
    चापाकोट नगरपालिका

    चापाकोटमा भएको शिविरमा झण्डै ४ हजार ४ सय लाभान्वित

    Syangja SandeshBy Syangja SandeshJanuary 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ माघ । चापाकोट नगरपालिकाद्धारा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै ४ हजार ४ सय जना प्रत्यक्ष लाभान्वित भएका छन्।

    पुसको दोश्रो सातादेखि सुरु भएको शिविर पालिकाभित्रका सबै वडामा पुगेर शिविर संचालन गर्दा झण्डै २ हप्ता लागेको थियो।
    शिविरमा २ हजार ६६८ महिला र १ हजार ५७८ पुरुषगरी ४ हजार ३ सय ५६ जना ब्यक्ति लाभान्वित भएको नगरपालिकाले जनाएको छ।

    स्वास्थ्य परिक्षण, भिडियो एक्स–रे, ई.सी.जी, परिवार नियोजन, आँखा परीक्षण, दाँत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, आयुर्वेद सेवा, प्रयोगशालाको उपलब्धता लगायत औषधी वितरण लगायतका सेवा निशुल्क उपलब्ध गराएको नगरप्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो ।

    चापाकोट अस्पतालमा कार्यरत चार जना डाक्टर सहित नगरपालिकामा कार्यरत २० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत धु्रव खनालले बताउनुभयो ।

    कार्यक्रममा १ हजार ३२२ जनाले भिडियो एक्स रे, एक हजार ५७ ले इसिजी सेवा, २ हजार ५८३ ले आँखा परिक्षण र तीे मध्ये २ सय ४६ जनालाई चस्मा उपलब्ध गराइएको छ भने एक हजार ६११ जनाको दाँत परीक्षण गरिएको थियो।
    यसैगरी १ हजार ८६ जनाले आयुर्वेदिक सेवा, १० जनालाई परिवार नियोजन सेवा, र २ सय २१ जना महिलाका पाठेघरको मुखको क्यान्सर स्किनिंग गरिएको छ।

    शिविरमा २ हजार ८७ जनाको मधुमेहको स्किनिंग, ५ सय १८ को रक्त समूह पहिचान र १४ जनाको क्षयरोग पहिचानका लागि खकार परीक्षण गरिएकोस्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो ।

    उपचारका लागि शहर बजारतिर जान नपाएका ब्यक्तिहरु शिविरबाट लाभान्वित भएका छन्। शिविरबाट अधिकांश गृहीणी महिलाहरु प्रभावित भएका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.