Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घरेलु तथा साना उद्योग, पर्यटन उद्योग कार्यालयमा रुपान्तरण
    पुतलीबजार नगरपालिका

    घरेलु तथा साना उद्योग, पर्यटन उद्योग कार्यालयमा रुपान्तरण

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको नाम परिवर्तन भएर ‘पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा’ को नाममा रुपान्तरण गरिएको छ।


    रुपान्तरण भएसँगै कार्यालयले साविकका कामसंगै पर्यटन सम्बन्धी जिम्मेवारी पनि थप भएको छ। कार्यालयले यसअघि प्रदान गर्दै आएको सेवा प्रवाह यथावत रही पर्यटनको समेत जिम्मेवारी थप भएको कार्यालयका प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिनुभयो ।


    उनका अनुसार, यसअघि ७ जनाको दरबन्दी रहेको कार्यालयमा प्राबिधिक सहित ३ जना कर्मचारी थप भएर १० पुगेका छन्।
    गण्डकी प्रदेश सरकारको भदौ २० को मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी कार्यालयका नाम परिवर्तन सहित जिम्मेवारी थप भएको बताइएको छ।


    अब कार्यालयले ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, ¥याफ्टिङ लगायत साहसिक पर्यटन आदिको प्रवर्धन, दर्ता अनुमति नवीकरण र नियमन सहित बार्षिक विकास कार्यक्रम अनुसार पर्यटकीय पूर्वाधारहरुको निर्माण तथा विकास गर्ने काम गर्ने भएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।


    यसअघि ‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा’ को नामबाट सेवारत कार्यालय यही कात्तिक १ गतेदेखि कार्यालयको नाम परिवर्तन भएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.