Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घरेलु तथा पर्यटन कार्यालय र वालिङका ब्यवसायीबीच अन्र्तक्रिया
    अर्थ

    घरेलु तथा पर्यटन कार्यालय र वालिङका ब्यवसायीबीच अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2023Updated:August 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २८ साउन । घरेलू तथा पर्यटन कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवा सम्बन्धमा व्यवसायीहरुबीच छलफल तथा अन्र्तक्रिया वालिङमा भएको छ ।

    वालिङ उद्योग वाणिज्य संघको आयोजनामा शनिबार छलफल तथा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले कार्यालयले घरेलु तथा पर्यटन कार्यालयमा व्यवसायीक फर्म दर्ता, नवीकरण लगायतका विषयमा व्यापारी तथा व्यवसायीहरुलाई प्रकाश पार्नुभयो ।

    समयमै आफ्ना व्यापारीक फर्महरुको नवीकरण तथा दर्ता गर्न आग्रह गर्दै प्रमुख ढकालले कार्यालयले घरेलु तथा पर्यटन उद्योगमा पनि आफ्नो फर्म दर्ता तथा समय समयमा नविकरण गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लम्सालले समयमै नविकरण नगरेमा लाग्ने जरीवानाको विषयमा सहजीकरण गर्नुभएको थियोे ।

    व्यापारीहरुका लागी आवश्यक ऐन, नियम, कर, दर्ता नविकरण लगायतका विषयमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरिएको भन्दै सजग र सचेत भई आफ्नो व्यापार तथा व्यवसायलाई अगाडि बढाउँदै लैजान उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले आग्रह गर्नुभयो ।

    संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा, बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको स्वागत मन्तब्य सँगै शुरुभएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले शुभकामना मन्तव्य दिनुहुँदै ब्यवसायीले भोग्नुपरेका समस्याहरुलाई तीतो यथार्थको रुपमा ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । वालिङ क्षेत्रका ५० जना भन्दा बढी उद्योगी ब्यापारी ब्यवसायीहरु तथा उद्यमी महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.