Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गुटगत प्रतिस्पर्धाले पार्टी कमजोर बनाउछ — अध्यक्ष ओली
    पुतलीबजार नगरपालिका

    गुटगत प्रतिस्पर्धाले पार्टी कमजोर बनाउछ — अध्यक्ष ओली

    Syangja SandeshBy Syangja SandeshApril 5, 2024Updated:April 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटगत प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाउने बताउनु भएको छ ।

    नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशनको शुक्रवार पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उद्घाटनगर्दै अध्यक्ष ओलीले पार्टीलाई मजबूत बनाई आउदो निर्वाचनमा बहुमतको सरकार बनाउनेगरी तयारीमा जुट्न समेत उहाले सुझाव दिनुभयो ।

    नेकपा एमाले सत्तामा रमाउने मन्त्री बन्ने खेलमा मात्र नलाग्ने बताए। समृद्ध मुलुक निर्माणका लागि एमालेले काम गर्दै आएको दावी गर्नुभयो । आफनो पार्टी अन्य पार्टी भन्दा पृथक पार्टी रहेको बताउनुभयो । सत्ता र मन्त्रीका लागि आफनो पार्टी नलाग्ने जनाउदै मुलुकको समृद्ध विकासका लागि जुटिरहने भएकाले अन्य पार्टी भन्दा पृथक रहेको दावी गर्नुभयो ।

    बामपन्थीहरु बामपन्थी जस्ता नबनेको जनाउदै स्वार्थपूर्तिका लागि आफनै सरकार गिराउन आफनै पार्टीका ब्यक्तिहरु लागेकोको उहाको भनाई छ। एमालेका बिरुद्ध सरकार देशी, विदेशी शक्ती र अदालत समेत लागीपरेको बताउनुभयो । चेतना, संघर्ष, जागिर, राजनिती क्षेत्रमा अग्रणी स्थानमा रहेको स्याङ्जाबासीले आफु जेलमा रहदा गरेको सहयोग स्मरण गर्नुभयो ।

    राजतन्त्र र पञ्चायती शासन ब्यवस्था बिरुद्धको अभियानका क्रममा उहाले २०४२ सालदेखि एक बर्ष स्याङ्जा कारागारमा बिताएको बताउनुभयो । मिसन २०८४ लाई स्मरण गर्दे अधिवेशनमा गुटगट प्रतिस्पर्धा नगर्न सुझाब दिनुभयो । नेताले कार्यकर्ता नभिडाउन र पार्टी एक ढिक्का बनाउन उहाको आग्रह छ ।

    पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न कार्यकताईलाई निर्देशन दिनुभयो ।यसअघिको गठबन्धन खरानीको डल्लो भएकाले त्यसलाई पराजित गरेको जनाउदै अहिलेको सत्तासमिकरण बलियो रहेकोले नटुट्ने दावी गर्नुभयो ।

    कार्यक्रममा केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पदमा अर्याल, गोकर्ण विष्ट, जिल्ला इन्चार्ज टुकराज सिग्देल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, सचिव राजेन्द्र डुम्रे, उपसचिव तारा शर्मा लगायतले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखिएको र त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धावाट मतदान गर्न सुझाव दिनुभयो ।


    दुई सम्म चल्ने अधिबेशनले ५ पदाधिकारी सहित १०५ सदस्यीय नेतृत्व चयन गर्ने छ। नौ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिबेशनमा ११ पालिकाकाका ६०९ जनाप्रतिनिधी छन्। सहमातिबाट नेतृत्व चयन हुने बताइएपनि बर्तमान अध्यक्ष सुर्यप्रसाद गैरे, नारायणप्रसाद मरासिनी, राजेन्द्र डुम्रे अध्यक्षको आकाक्षी देखिनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.