Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ् च्याम्बर अफ कमर्शद्धारा ३ दिने आलु महोत्सव
    गल्याङ् नगरपालिका

    गल्याङ् च्याम्बर अफ कमर्शद्धारा ३ दिने आलु महोत्सव

    Syangja SandeshBy Syangja SandeshMarch 11, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङ्जा २७ फागुन । गण्डकी प्रदेश सांसद महेश भट्टराईले गल्याङ आलुका लागि उर्वरभूमि रहेको जानकारी गराउन चेम्बरले कृषि कार्यक्रमलाई महत्व दिएर कृषि प्रदर्शनी कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । उहाले आलुका माध्यमबाट गल्याङ्लाई चिनाउनुका साथै यहाका किसानको आर्थिक अवस्था उकास्न सकिनेमा समेत जोड दिनुभयो ।

    गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा जिमुहाँमा आयोजित ३ दिने आलु तथा कृषि प्रदर्शनी दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार,आलु तथा अन्य बीउमा आत्मनिर्भर भन्ने मुन नाराका साथ आयोजित दोस्रो आलु तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै सांसद भट्टराईले सो कुरा बताउनु भएको हो ।

    उहाँले भन्नु भयो प्रदेशसरकारले धेरै सहयोग गरेको छ बीउ खरिदमा ७५प्रतिसत अनुदान उपकरण खरिदमा ५० प्रतिसत अनुदान,विषदी खरिदमा सत प्रतिसत र सिंचाइका लागि ८५ प्रतिसत भन्दा बढी दिएको र स्याङ्जामा २८ समूह रहेको भएता पनि स्याङ्जाको गल्याङमा बढी उत्पादन हुने र चापाकोटमा पनि यसपटक समावेश गरेको कुरा बताउनु भयो । यस कार्यले जिमुहाँका कृषकको जीवन स्तरमा सुधार लएको कुरा बताउनु भयो ।

    सांसद भट्टराईले भन्नु भयो गल्याङ चापाकोट ग्रामिण सडक ३८ वर्ष देखि समस्या समाधान हुन नसकेको सडक निमार्णको ठेक्का पट्ठा अगाडि बडेको कर्मचौर देखि हुँगीघाट सम्म दुई किलोमिटर सडक पिचको लागि पहल गरेको कुरा बताउनु भयो ।

    उहाँले भन्नु भयो गण्डकी प्रदेशमा ६५ प्रतिसत आलुको बीउ पुर्याउन सकेकोमा जिमुहाँबासीलाई धन्यवाद दिदै मन र मत दिएर सहयोग गरेको र भौतिक विकास निर्माणमा सबैको साथ सहयोगले अगाडि बढ्ने बताउदै आफ्नो प्रदेश भित्र रहेका २६ वटा वडाहरुको समानुपातिक विकासमा आफ्नो ध्यान सधै जाने गरेको कुरा बताउनु भयो।

    कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने,गल्याङ नगरपालिकाका संस्थापक मेयर भुपराज अधिकारीे,कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिरेन्द्र हमाल, गरिमा विकास बैंकका केन्द्रीय अध्यक्ष श्याम प्रसाद बस्याल,गल्याङ नगरपालिका वडा नं.३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई , गल्याङ चेम्बर अफ कमर्सका सल्लाहकार महेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कृषि प्रदर्शनीमा जिमुहाँको एकाहेबेल देखि खेल मैदान सम्म विभिन्न जातजानी र आमासमूह क्लव विद्यालय तथा धार्मिक संस्थाहरुले ¥याली निकानु भएको थियो भने स्थानीय कलाकार तथा राष्ट्रिय कलाकार प्रकाश पराजुली, श्रीधर अधिकारी,जगत गौडेल लगायतको उपस्थिीमा सांङगितीक प्रस्तुति प्रस्तुत गर्नु भएको भने २० भन्दा वढी कृषि स्टल राखिएको र आलु तथा कृषिजन्य सामग्रको प्रदर्शनी गरिएको थियो ।

    गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पुर्ण बहादुर रानाभाट ( अर्जन)को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका बरिस्ठ उपाध्यक्ष रूमलाल कंडेलले र कार्यक्रमको सञ्चालन संस्थाका महासचिव हिमलाल भण्डारीले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.