Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा ५७औ अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न
    गल्याङ् नगरपालिका

    गल्याङमा ५७औ अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

    Syangja SandeshBy Syangja SandeshSeptember 8, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २२ भदौ । गल्याङ नगरपालिकाद्वारा आयोजित ५७औ अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह भब्य रुपमा सम्पन्न भएको छ ।


    । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेको शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउदै सबैप्रती श्रद्धा पूर्वक सम्मान ब्यक्त गर्नु भएको थियो उत्त अबसरमा उहाले यो बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेकोले आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न अनुरिध समेत गर्नु भएको थियो ।


    यसै अबसरमा नगर प्रमुख भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहित क्षमताको बिकास गरि उनीहरुमा सकारात्मक उर्जा भर्दै उत्साही बनाउदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्नु रहेको बताउनु भएको थियो ।


    कुनैपनी क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्न सबैलाई अनुरोध गर्नु भयो । सोही अबसरमा बोल्दै उहाँले शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तब्यनिष्ट भएर लाग्न अनुरोध गर्दै शिक्षकहरुप्रती सम्मान ब्यक्त गर्नु भएको थियो । यसै अबसरमा नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध गर्नुभएको थियो ।


    साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता , कबिता लेखन तथा वाचन प्रतियोगिता, नृत्री प्रतियोगिता र आधारभूत तह नृत्य साथै बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।


    उत्त अबसरमा कक्षा ५ र ८ को उपलब्धिमापन परिक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी , बिधालय साथै उत्कृष्ट नम्बर आएका बिषय शिक्षक, प्रतियोगिताका बिजेता, लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, बिब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।


    कार्यक्रममा नगरभित्रका सामुदायिक र सस्थागत बिधालयका सयौ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
    नगर शिक्षा समितिका अध्यक्ष एबम नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत दामोदर शमार्, प्राविधिक सहायक हिमाल भण्डारी र शिक्षा शाखा प्रमुख केदारराज आचार्यृ र नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेब खनालले गर्नु भएको थियो

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.