Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङका ४० प्रतिशतले लगाए कोरोना बिरद्धको खोप
    गल्याङ् नगरपालिका

    गल्याङका ४० प्रतिशतले लगाए कोरोना बिरद्धको खोप

    Syangja SandeshBy Syangja SandeshSeptember 16, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । गल्याङ नगरपालिकामा लक्षीत समुह मध्ये ४० प्रतिशत लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिइएको हो ।


    समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पहिलो खोपको मात्रा नौ हजार चार सय ३७ जनालाई लगाइएको छ भने आठ हजार नौ सय ६२ जनालाई पूर्ण खोप लगाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा गरेको कामको समीक्षा गरिएको हो । कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारीले जनताको स्वास्थ्यमा कुनै किसिमको खेलवाड नगर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो कुरा भएको भन्दै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश तथा केन्द्रका योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र अधिकतम सेवामा लाग्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । स्थानीय सरकारबाट थप बजेट विनियोजन गरेर भए पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न आफु प्रतिबद्व रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, युवा तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य, स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र राना, सिनियर अहेब विपिन कोइराला लगायतले नगरपालिका भित्रका स्वास्थ्य संस्थासँग समन्वय गरी अधिकतम सेवा दिन लागि परेको बताउनुभयो । वार्षिक समिक्षामा कोरोना भाइरस (कोभिड १९) को दोश्रो भेरियण्टका कारण नगरपालिकामा ४३ जनाको निधन भएको जानकारी दिइएको छ । नगरपालिकामा ३१ जना पुरुष र १२ जना महिलाको निधन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर ३ मा १३ जना र दोश्रोमा वडा नम्बर ११ मा १० जनाको कोरोना संक्रमणका कारण निधन हुनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान

    July 24, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.