Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकीका मुख्यमन्त्री अधिकारीद्धारा बहुउदेश्यीय कभर्डहलको उदघाटन
    गण्डकी प्रदेश

    गण्डकीका मुख्यमन्त्री अधिकारीद्धारा बहुउदेश्यीय कभर्डहलको उदघाटन

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2023Updated:February 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ माघ । गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले पुतलीबजार नगरपालिका २ मा नबनिर्मित ज्यामिरे बहुउदेश्यीय कभर्डहलको उदघाटन गर्नु भएको छ ।

    उदघाटन गर्दे शहरको भित्री भागमा रहेको गाउँमा सुबिधासम्पन्न कभर्डहल निर्माण हुनु सुखद पक्ष रहेको बताए। यस्ता खालका योजनाले गाउँ गाउँमा भएको विकासको प्रतिविम्बित भएकोमा बताउनुभयो । खानेपानीको समस्या रहेको सो गाउँमा आवश्यकता अनुसार खानेपानीका योजना संचालन गर्ने आश्वसान दिनुभयो । भर्खरै मुख्यमन्त्री भएको जनाउदै प्राथमिकताका आधा।रमा अघिल्ला सरकारका राम्रा कामलाई निरन्तरता दिने उहाले जनाउनुभयो ।


    कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री सीता सुन्दास र प्रदेससभा सदस्य सुधिरकुमार पौडेल, पूर्व संघिय सांसद नारायणप्रसाद मरासीनी, पूर्व प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


    एक रोपनी ११ आना १ पैसा २ दाम क्षेत्रफलमा निर्मित बहुउद्धेश्यीय कभर्डहल १ करोड २७ लाख ३७ हजार रुपैंयाको निर्माण गरिएको वडा अध्यक्ष भिमबहादुर गुरुङ्ले बताउनुभयो । विस २०७७ सालदेखि निर्माण सुरु गरिएको बहुउदेश्यीय कभर्डहलका लागि संघीय सांसद विकास कोषको ५ लाख, गण्डकी प्रदेश पर्यटन मन्त्रालयले २ आर्थिक बर्षमागरी २० लाख, वडा कार्यालयको ६ लाख २५ हजार, स्वदेश तथा विदेशबाट ८६ लाख २३ हजार र ९ लाख ८८ हजार मूल्य बराबरको जनश्रमदान जुटेको हो। परियोजना निर्माण समितिका अध्यक्ष आशबहादुर गुरुङ्ले जानकारी दिनुभयो ।


    ज्यामिरे बहुउदेश्यीय कभर्ड हल निर्माण भएसंगै अव यहाँ बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता (भलीबल, फूटवल, वास्केटबल लगायत बिभिन्न प्रतियोगी खेलकुद प्रतियोगिता, बिभिन्न जातजातीका (जन्मदेखि मृत्युपर्यन्त मनाईने धर्म, संस्कार) सहित बिभिन्न जातीय कला संस्कृति प्रर्दशन एवं मनाउन सजिलो भएको स्थानीयबासीका भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.