स्याङ्जा ४ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी हुनु भएको छ ।
यसैगरी उपसभापतिमा कुलबहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी ९डण्डु० र अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित हुनुभएको छ ।
Tuesday, October 21
Trending
- बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
- चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
- झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
- जजकमा आरोपित खवास पक्राउ
- स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
- बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
- गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत