Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्याम्पसमा आर्थिक संकट घोषणापछि प्राध्यापकका ध्यानाकर्षण
    अर्थ

    क्याम्पसमा आर्थिक संकट घोषणापछि प्राध्यापकका ध्यानाकर्षण

    Syangja SandeshBy Syangja SandeshMay 26, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ जेठ । वालिङ बहुमुखी क्याम्पस संचालक समितिले क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेपछि प्राध्यापकहरु असन्तुष्ट देखिएका छन् ।

    प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल वालिङ बहुमुखी क्याम्पसले संचालक समितिले कुनै अध्ययन, प्रक्रिया र सरोकारवालाहरु सगँ छलफल, बहस बिना क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरिएको ध्यानाकर्षण गरेपछि असन्तुष्टी देखिएको हो ।

    प्राध्यापक संघले क्याम्पसको दिर्घकालिन रुपमा समस्या समाधान गर्ने तर्फ चासो दिनभन्दा आर्थिक संकटकाल घोषणा गरेर एक एतिहासिक शैक्षिक संस्थाको बन्दाम गराउने तर्फ अग्रसरता देखाएको आरोप लगाउदै ५ बुँदे विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष छविलाल अर्यालबाट हस्ताक्षरीत गरिएको ध्यानाकर्षणपत्रमा क्याम्पसका समस्याहरु समाधानका लागि अविलम्व बिशेष साधरणसभाको आव्ह्रान गर्न माग गरिएको छ ।

    विगत केही बर्षदेखी संचालक समितिको एकलौटी, अदुरदर्शि र गलत नियत राखेर क्याम्पसलाई आर्थिक व्यायभार बनाउने कार्य गर्दा क्याम्पसमा आर्थिक संकट परेको आरोप उनीहरुको छ । क्याम्पसमा आर्थिक संकट आउदा क्याम्पस संचालक समिति, प्राध्यापक, विद्यार्थी, स्थानीय राजनीतिकदल, साधरणसदस्यहरु लगायत क्याम्पससगँ सरोकार राख्ने सबैसगँ सल्लाह, सुझाब र सहभागिता बिना आर्थिक संकटकाल घोषणा गरिनुले संचालक समितिमा गैह्र जिम्मेवार र परिपक्कता नदेखिएको ठहर प्राध्यापक संघले जारीगरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

    प्राध्यापक संघले ध्यानाकर्षणपत्र मार्फत प्राध्यापक र कर्मचारीको हालसम्मको पारिश्रमिक भुक्तानीमा संचालक समिति जिम्मेवार नदेखिएको, अध्ययन, प्रक्रिया बिना गैरकानुनी हिसाबले घोषणा गरेको आर्थिक संकटकाल तुरुन्त फिर्ता गर्नुपर्ने, प्राध्यापक र कर्मचारीको मनोबल गिराउने र आतंकित बनाउने कार्य बन्द गर्नुपर्ने, क्याम्पसको प्रतिष्ठामा आँच आउनेगरी संचालक समितिका जिम्मेवार व्याक्तिबाट मिडियाबाजी र अनर्गल अभिव्याक्ति दिने माथी तुरुन्त छानविन गरि कारवाही गर्नुपर्ने लगायतका माग ध्यानाकर्षणपत्रमा उल्लेख छन् ।

    प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष छविलाल अर्यालले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा उल्लेखित मागप्रति यथाशिघ्र सम्बोधन गर्न अनुरोध गर्दै यसमा अन्यथा भएमा संघ एकाई चरणवद्ध रुपमा थप कठोर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत दिइएको छ । संचालक समितिले क्याम्पसमा आर्थिक संकट देखिन थालेपछि विभिन्न चरण पारगरेर आर्थिक संकटकाल घोषणा गरेको दावी गरेको छ ।

    क्याम्पस संचालक समितिले बैशाख २३ कार्तिक मसान्त सम्मका लागि आर्थिक संकटकाल घोषणा गरेको थियो । आर्थिक संकटकाल घोषणा गरेको खबर बाहिर आएपछि नेपालकै जेठो सामुदायीक क्याम्पसमा यस्तो समस्या कसरी आयो भन्ने बिषयमा सुस्म छानबिन हुनुपर्ने स्थानीयले आवाज उठाउदै आएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.