Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्यान्सर पिडित आलेलाई शोैन्दर्यकर्मीले गरे नगद सहयोग
    पुतलीबजार नगरपालिका

    क्यान्सर पिडित आलेलाई शोैन्दर्यकर्मीले गरे नगद सहयोग

    Syangja SandeshBy Syangja SandeshMarch 2, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ फागुन । पुतलीबजारमा बसेर शोैन्दर्य ब्यवसाय गर्दे आएका केही ब्यवसायीले क्यान्सर पिडित आश्मा आलेलाई नगद सहयोग गरेका छन् ।


    ब्यूटिपार्लर एशोसियशन पुतलीबजारमा आवद्ध केही ब्यूटिशियनले उपचारमा सहयोग पुरयाउने उदेश्यले १७ हजार ५ सय नगद सहयोग गरेका हुन ्।


    पुतलीबजार नगरपालिका ७ मोहरियामा जन्मेकी २२ बर्षिया आलेको आन्द्रामा क्यान्सर देखिएको छ। भरतपुर स्थित क्यान्सर अस्पतालमा उहाको उपचार भैरहेको छ ।


    कमजोर आर्थिक अवस्था भएका कारण उपचारका लागि आवश्यक जुटाउन कठिन भैरहेको थाहा पाएपछि केही साथीहरु मिलेर सहयोग गरेको अध्यक्ष माया गोर्खालीले जानकारी दिनुभयो ।


    कलिलो उमेरमा क्यान्सर पिडित उनलाई शौन्दर्य ब्यवसायीले मात्र एक÷दुई हजार रुपैंया संकलन गरेर आलेका आमालाई हस्तान्तरण गरेका छन्।


    सहयोगीदातालाई धन्यवाद दिदै आमाले भन्नुभयोृ, ‘पेट दुख्यो भनेर स्याङ्जा पोखराका निजी तथा सरकारी अस्पतालमा उपचारका लागि पु¥याऔं। औषधी खाइन्जेल अलि ठिक भए जस्तो हुने पछि फेरि दुख्ने गथ्र्यो। क्यान्सरले छोईसकेको रहेछ। चिकित्सकले थप उपचारकालागि भरतपुर लैजान सुझाव दिए। अहिले उपचार गरिरहेका छौं। किमो चढाइरहेका छौं। यसको प्रक्रिया पुरा भएपछि शल्यक्रिया गरिने चिकित्सकले भन्नुभएको छ ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.