Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोरोना प्रभावितलाई उद्यमी बनाउन वालिङले नगद अनुदान प्रदान
    ब्यवसाय

    कोरोना प्रभावितलाई उद्यमी बनाउन वालिङले नगद अनुदान प्रदान

    Syangja SandeshBy Syangja SandeshApril 2, 2022Updated:April 2, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ चैत । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँव्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।
    रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्ननयाँ योजना पेश गरेकायुवायुवतीलाई उद्यमीबनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगदअनुदानउपलव्ध गराएको हो ।
    उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्ट अप’कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । पालिकाले यसअघि पनि आफ्नै व्यवशाय शुरु गर्न चाहाने युवायुवतीहरुका लागि स्टार्टअपका रुपमा नगद अनुदानदिदै आएको छ ।
    कोरोना सङ्क्रमणका कारण प्रभावितभई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको छ नगरप्रमुखखाँणले भन्नुभयो, ‘सोही कोष मार्फत आफ्नै व्यवशाय शुरु गर्न चाहाने तथा व्यवशायको थपप्रवद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना छ ।’
    विदेशमा रोजगारी गुमाई फर्केकावा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धिगर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिदै आएको प्रमुख खाँणको भनाइथियो ।
    अनुदान बितरणगर्दै नगर प्रमुखखाँणले भन्नुभयो, ‘यहाँहरुले शुरु गर्नु भएको उत्पादन मुलक कार्यमा नगरपालिकाले साथदिने छ ।’


    कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, नगरपालिका तपाईहरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामीतयार छौं ।
    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालनगर्न लागेको जानकारी दिनुभयो । उद्यमशीलताव् यवशायप्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालनगर्न लागिएको भट्टराईले जानकारी गराउनु भयो ।
    कोरोना संक्रमणका कारण तथा अन्यकारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउदै संयुक्त राष्ट्रसंघीयविकास कार्यक्रम (युएनडिपी) नेपालका गण्डकी र लुम्बिनीप्रदेश प्रमुख सुदीपअर्यालले भन्नुभयो, स्वरोजगार बनाउन र उत्पादनमुलक क्षेत्रमा प्ररित गर्न नगदअनुदानले निक्कै सहयोग पुर्याउने छ । उहाँले भन्नुभयो, नगरपालिकाले शुरु गरेको अभियानमायुएनडिपीले सहकार्य गरिरहेको छ जुननिक्कै उपलव्धीमुलक समेत रहेको छ ।’
    बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अवके गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा बिगतदुई वर्षदेखि नगद अनुदान दिन थालिएको साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
    कार्यक्रमकम वडाअध्यक्ष पोतप्रसाद लम्साल, कार्यक्रम प्रमुख राधाकृष्णडुम्रे लगायतले बोल्नु भएको थियो ।
    नगरपालिकाले बिगत २ बर्ष देखि नवउद्यमी तथा कोभिड प्रभावितहरुलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ ।
    कार्यक्रम पश्चात नगरपालिका र नवउद्यमी, कोभिड प्रभावित उद्यमी तथा व्यवशायीहरु बिचअन्तक्रिया समेत सम्पन्न भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.