Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » किरिया बसेका स्याङ्जाका २ दाजुभाईले दिए एसईई परीक्षा
    पुतलीबजार नगरपालिका

    किरिया बसेका स्याङ्जाका २ दाजुभाईले दिए एसईई परीक्षा

    Syangja SandeshBy Syangja SandeshMarch 28, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ चैत । बिहीवार (आजदेखि) संचालित माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा किरियामा बसेका २ दाजुभाई सहभागी हुनुभएको छ ।

    पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती माध्यमिक बिद्यालय परिक्षा केन्द्रबाट संगम क्षेत्री र सौगात क्षेत्रीले अंग्रजी बिषयको परीक्षा दिनुभएको हो ।

    आफना बाबाको मृत्युको चौथो दिने अंग्रेजी बिषयको पहिलो परीक्षा दिएका संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर रहेको छ । फेदिखोला गाउँपालिका ४ का बासिन्दा उहाहरु सिदार्थ माबि फेदिखोलाका बिद्यार्थी हुन ।

    शिक्षा बिकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख बिश्व राज आचार्यले पहिलो दिनको परीक्षामा ४ हजार ९९ जना परीक्षार्थी सहभागी भएको जानकारी दिनुभयो । उहाका अनुसार, पहिलो दिनको परीक्षामा १९ छात्रा र १६ छात्रगरी ३४ जना अनुपस्थित रहे।

    स्याङ्जामा रहेका १ सय ६८ बिद्यालयका ४ हजार १३३ परिक्षार्थीले स्याङ्जा भरका २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिदै छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.