Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालिका माध्यमिक बिद्यालयमा आखाँ उपचार शिविर
    पुतलीबजार नगरपालिका

    कालिका माध्यमिक बिद्यालयमा आखाँ उपचार शिविर

    Syangja SandeshBy Syangja SandeshMarch 6, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ फागुन । पुतलीबजार नगरपालिकाको आयोजना तथा वी एम फाउण्डेशनको प्राबिधिक सहयोगमा पुतलीबजार नगरपालिका १३ स्थित कालिका माध्यमिक बिद्यालयमा आखाँ उपचार शिविर गरिएको छ ।

    शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले अति संवेदनशील अंग आँखाको संरक्षण तथा अवस्थाका बारेमा जानकारी लिने उदेश्यले पुतलीबजारले वीएम फाउण्डेशन संग सहकार्य गर्दै शिविर संचालन गरेको बताउनुभयो । आखा शिविरबाट बिद्यालय परिवार र स्थानीय नागरिकसले समेत सेवा लिन पाउने अवसर नगुमाउन उहाले आग्रह गर्नुभयो । एकै पटक सबै वडामा संभव नभएकाले यसपटक नगरपालिका भित्रका ३ वटा वडाका ३ वटा बिद्यालयमा आखाँ शिविर गर्ने पनि उहाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यसपटक पुतलीबजार नगरपालिका ९ स्थित कोल्मा वराहचौर माध्यमिक बिद्यालयमा २३ गते र टक्सार स्थित हिमालय माध्यमिक बिद्यालयमा २४ गते पनि आखाँ उपचार शिविर संचालन गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, प्रधानाध्यापक विरबहादुर क्षेत्रीले नियमित आँखा परिक्षण गर्नेु पर्ने जनाउदै आफना घर नजिकै आएका यस्ता शिविरबाट धेरै भन्दा धेरैले लाभ लिनु पर्नेमा जोड दिनुभयो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक कृष्णशरण लामिछानेले गर्नुभएको थियो । शिविरबाट बिद्यालयका ४ सय बिद्यार्थी र स्थानीयबासीगरी झण्डै ५० जनाले आखाँ परिक्षण गराएको बिद्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.