Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 7
    Trending
    • मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि
    • स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया
    • पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
    • चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
    • स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
    • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
    • जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » काबुलस्थित हमिद कारजाई विमानस्थलमा गोली चल्यो, एकको मृत्यु
    अन्तर्राष्ट्रिय

    काबुलस्थित हमिद कारजाई विमानस्थलमा गोली चल्यो, एकको मृत्यु

    Syangja SandeshBy Syangja SandeshAugust 23, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ७ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ।

    विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छन् भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू पनि उद्धार कार्यका लागि खटिएका छन्।

    विदेशी फौजमाथि एक जना अज्ञात बन्दुकधारीले गोली चलाएको जर्मन सेनालाई उद्धृत समाचार संस्था रोयटर्सले जनाएको छ।

    विमानस्थलको उत्तरी गेटमा भएको गोली हानाहानमा अरू तीन जना घाइते भएको जनाइएको छ।

    विमानस्थलमा खटिएका नाटो अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र विमानस्थलका सबै गेट बन्द गरिएको जनाएका छन्।

    यसअघि तालिबानहरूले विमानस्थलबाहिर भिड नियन्त्रण गर्न लडाकुहरू खटाएका थिए।

    गत साता अतिवादी समूह तालिबानले काबुल कब्जा गरेको थियो। तालिबानहरूले काबुल कब्जा गरेपछि उनीहरूले कस्तो शासन लगाउने हुन् र आफूहरूको भविष्य के हुने हो भन्ने डरले हजारौं अफगानहरू देश छोड्न खोजिरहेका छन्। देशबाहिर निस्किन एउटामात्रै विमानस्थल भएकाले काबुल विमानस्थलबाहिर दिनदिनै ठूलो भिड लाग्ने गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि

    September 6, 2025

    स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया

    September 6, 2025

    पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद

    September 6, 2025

    चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

    September 4, 2025

    स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार

    September 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि

    September 6, 2025

    स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया

    September 6, 2025

    पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद

    September 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.