Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेसका केन्द्रिय उपसभापति गुरुङ् र एमाले सचिव अर्यालबीच चुनावी प्रतिस्पर्धा
    राजनीति

    कांग्रेसका केन्द्रिय उपसभापति गुरुङ् र एमाले सचिव अर्यालबीच चुनावी प्रतिस्पर्धा

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2022Updated:October 12, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चयनको निर्वाचनमा केन्द्रमा हैकम राख्ने २ नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।


    स्याङ्जाको क्षेत्र नं. २ बाट केन्द्रिय उपसभापति र केन्द्रिय सचिवबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। केन्द्रमा समेत बलियो पहुँच रहेका दुबैको चुनावी प्रतिस्पर्धा गृहजिल्ला स्याङ्जामा देखिने भएको छ।


    नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सचिव पद्मा अर्याल बीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। यि दुईबीच चुनावी प्रतिस्पर्धा निकै रोचक हुने बताइएको छ।


    गुरुङ् पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्। यसअघि उहा २ पटकसम्म समानुपातिकतर्फबाट संसद बनिसक्नुभएको छ । अर्याल भने २०७४ सालमा निर्वाचित सांसद हो ।


    संघिय सांसदका लागि क्षेत्र नं. २ मा ४ स्वतन्त्र सहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ।


    यसैगरी, राष्ट्रिय स्वतन्त्र पाटीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकिकृत शक्ति नेपालका नरबहादुर खड्काथोकी, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, कांग्रेस वीपीका गणेशप्रसाद पाण्डेय, नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) डोलराज विक, मंगोल नेशनल अर्गनाइजेशनका चोकबहादुर गुरुङ सहित सागर ढकाल, ढालप्रसाद पाण्डे, कोपिलदेव न्यौपाने र चिरन्जीवी पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका छन्।


    यसैगरी, २ को (क) प्रदेशमा काँग्रेसका भोजराज अर्याल, एमालेका मोहन रेग्मी, नेकपा समाजवादीका रामचन्द्र भट्टराई, मंगोल नेशनल अर्गानाईजेशनका राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवार दिएका छन्।


    (ख) मा कांग्रेसका महेश भट्टराई, एमालेका बुद्धिमान श्रेष्ठ, मंगोल नेशनल अर्गानाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका खडगबहादुर झेडी, राष्ट्रिय प्रजातन्त्र पाटीका कमलप्रसाद डुम्रे, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय वालिङ्ले जनाएको छ।


    आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चयन निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र २ बाट २६ जनाको उम्मेदवारी दर्ता भएको छ। संघतर्फ १३ जना, प्रदेश (क) मा ७ जनार (ख) मा ६ जनाको उम्मेदवार दर्ता भएको हो।


    दुई संघिय र ४ प्रदेशसभा रहेको स्याङ्जाको क्षेत्र नं. १ मा ३० जनाको उम्मेदवारी परेको हो। जसमध्ये संघतर्फ १५ जना र प्रदेश (क) मा ८ र (ख) मा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.