Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा
    कर्णाली प्रदेश

    कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा

    Syangja SandeshBy Syangja SandeshJanuary 11, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।

    प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    शर्माले आजै २५ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।

    माओवादीको पोलिटब्युरो सदस्यसमेत रहनुभएका शर्मा रुकुम पश्चिम ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.