Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 12
    Trending
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » करिब ४ महिनामा स्याङ्जामा ४८ करोड राजस्व संकलन
    समाचार

    करिब ४ महिनामा स्याङ्जामा ४८ करोड राजस्व संकलन

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ कात्तिक । संघिय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । ्आर्थिक बर्ष २०७८÷०७९ शुरु भएको करिब ४ महिनामा सो राजस्व संकलन भएको हो ।
    कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्र्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैया राजस्व संकलन भएको जनाएको छ । यो गत आर्थिक बर्षको भन्दा निकै राम्रो सन्देश हो । संघिय सरकार र प्रदेश सरकारलाई बिषयगत सरकारी कार्यालयबाट उठाईने करको दायरा निकै शुभ देखिएको कोलेनिका स्याङ्जाका प्रमुख भुवन काफ्लेले बताउनुभयो ।
    कोलेनिका प्रमुख काफ्लेका अनुसार १ सय १५ दिनमा संघिय सरकारका लागि ४४ करोड ६६ लाख ७५ हजार ४ सय ७० राजस्व संकलन भएको छ भने प्रदेश सरकारका लागि ३ करोड २५ लाख ६३ हजार ३ सय ३१ राजस्व संकलन भएको छ । राजस्व बृद्धि हुनुमा स्थानीयतहको रकम फिर्ता र राहदानी बनाउनेको संख्या बढ्नु रहेको काफ्लेको तर्क छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा ५७ करोड राजस्व संकलन संघिय सरकारलाई भएको थियो भने प्रदेश सरकारलाई १० करोडको हाराहारीमा रहेको थियो ।
    एकै दिन अथवा कात्र्तिक २३ गते मात्रै स्याङ्जामा संघिय सरकार र प्रदेश सरकारलाई ११ लाख ८४ हजार ९१ रुपैया राजस्व संकलन भएको छ । संघिय सरकारलाई ७ लाख ६७ हजार २ सय ९१ र प्रदेश सरकारलाई ४ लाख १६ हजार ८ सय राजस्व संकलन भएको कोलेनिका स्याङ्जाले जनाएको छ । एकै दिन संघिय सरकारलाई जिल्ला प्रशासनले १ लाख ३८ हजार ३ सय, इलाक प्रशासन वालिङले २ लाख २७ हजार ५ सय, करदाता कार्यालयले ३ लाख १७ हजार ४ सय ९१, जिल्ला प्रहरी कार्यालयले ३५ हजार ५ सय र शिक्षा विकास समन्वय इकाईले ५१ हजार ५ सय राजस्व संकलन गरेका छन् ।
    प्रदेश सरकारका लागि घरेलु तथा साना उद्योग विकास समितिले ५२ हजार १ सय र पुर्वाधार विकास कार्यालयले ३ लाख ६४ हजार ७ सय राजस्व संकलन गरेका छन् । तुलानात्मक हिसावले गृहमन्त्रालय अन्तर्गत रहेको जिल्ला प्रशासन र इलाका प्रशासनले सबै भन्दा बढी संघिय सरकारलाई राजस्व संकलन गर्न सफल भएका छन् । राहदानी बनाउने नागरिकको संख्यामा बृद्धि हुदा प्रशासनको राजस्व निकै बढ्न पुगेको बताइएको छ । यो क्रम अझै केही महिना चल्न सक्ने अनुमान गरिएको छ ।
    राहदानी नभएसम्म डिभी भर्न नपाउने व्यवस्था अमेरीकाले गरेपछि अहिले राहदानी बनाउनेको संख्या बढेको इलाक प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताउनुभयो । इलाका प्रशासन वालिङमा दैनिक ५० देखि ८० सम्म राहदानी बनाउनेको संख्या रहेको बरालले बताए । जिल्ला प्रशासनमा पनि राहदानी बनाउने सोही संख्यामा रहेको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.