Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 26
    Trending
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एसईईमा स्याङ्जाका शुसान्त मरासिनीले ल्याए ४ जिपिए, १ हजार ७७१ जना उत्तीर्ण
    समाचार

    एसईईमा स्याङ्जाका शुसान्त मरासिनीले ल्याए ४ जिपिए, १ हजार ७७१ जना उत्तीर्ण

    माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका परिक्षार्थी मध्ये स्याङ्जामा शुसान्त मरासिनीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
    Syangja SandeshBy Syangja SandeshJune 28, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असार । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका परिक्षार्थी मध्ये स्याङ्जामा शुसान्त मरासिनीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

    पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयका ४३००२३४ पि सिम्बोल नम्बरका मरासिनीले ४ जिपिए ल्याई जिल्लाकै सर्वोत्कृट हुनु भएको हो । २०६५ पुस १० गते जन्मनु भएका उहाको घर पुतलीबजार नगरपालिका ३ हो ।

    विहिबार सार्वजानिक एसईई परिक्षाको नजिता अनुसार स्याङ्जा ५ जनाले ३ दशमलब ९५ जिपिए ल्याएका छन् भने १ हजार ७७१ जनाले कक्षा ११ मा पढ्न पाउने भएका शिक्षा विकास तथा समन्वय इकाई अधिकृत एवं सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो ।

    सूचना अधिकारी सुवेदीका ३ दशमलब ६ देखि ४ जिपिए भित्रको जिपिए अर्थात ए प्लस ल्याउने १७४ जना छन्। ३ दशमलब ६ देखि २ जिपिए भित्र ए ल्याउने ४५८ जना छन्।

    ३ दशमलब २ देखि २ दशमलब ८ जिपिए अर्थात बी प्लसका ७३६ र २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए बी ल्याउने ३८३ जना छन।

    र, २ देखि २ दशमलब ४ जिपिए अर्थात सी प्लस ल्याउनेमा २० जना छन्। यसैगरी, ननगे्रड प्राप्तमा २ हजार ३०१ जना छन्।
    गत चैतमा संचालित परिक्षामा स्याङ्जाका ४ हजार ७२ जनाले एसईई दिएका थिए। साधारणतर्फ ३ हजार ९१४ र प्राबिधिकतर्फ १५८ जनाले एसइई दिएका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.