Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एसइइ उत्तीर्णलाई करिएर काउन्सिलिङ् तथा सम्मान
    पुतलीबजार नगरपालिका

    एसइइ उत्तीर्णलाई करिएर काउन्सिलिङ् तथा सम्मान

    Syangja SandeshBy Syangja SandeshAugust 6, 2023Updated:August 6, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० साउन । नेपाल बिद्यार्थी संघले पुतलीबजार नगर कार्यसमितिले यसबर्ष एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ् सहित सम्मान गरेको छ ।

    एसइई उत्तीर्ण बिद्यार्थीका रुची र क्षमता अनुरुपका बिषय अध्ययनका लागि सहजीकरण गर्ने उदेश्यले करियर काउन्सिलिङ् कार्यक्रम आयोजना गरिएको हो ।

    सम्मान सहितको कार्यक्रममा बोल्दै कांग्रेसका क्षेत्रीय सभापति एवं नगर प्रमुख तुलसीराम रेग्मीले सबै बिद्यार्थीलाई अध्ययनले नै मानिसलाई असल बनाउने जनाउदै एसइइपछिको यस्ता कार्यक्रमले बिद्यार्थीलाई आफनो अध्ययनको मार्ग खुलाउने बताउनु भयो । उहाले कसैका दवाव र प्रभावमा नपरीकन आफना क्षमता र रुचीलाई ध्यान दिदै शिक्षा आर्जन गर्न समेत सुझाव दिनुभयो । उहाले एसइइ उत्तीर्ण बिद्यार्थीलाई बधाई सहितको सम्मान ब्यक्त गर्दै नगरपालिका शिक्षा क्षेत्रको सुदृढीकरणमा लागीपरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य एवं उपप्रमुख देवी अर्याल, महासमिति द्धय तारा मल्ल र अनुप श्रेष्ठ, जिल्ल सहसचिव धुवबन्धु पौडेल, क्षत्रेीय सचिव मनोज मल्ल, पुतलीबजार नगरसभापति सुरज अधिकारी, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष गौरब प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, त्रिभुवन नमूना आर्दश माध्यमिक बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी लगायतले शुभकामना सहित सम्मान गर्नुभएको थियो ।

    पुतलीबजार नगरसभापति सविन रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविससंघ इकाई सभापति आदर्श ढकालले स्वागत एवं महादेव क्षेत्रीले संचालन गर्नुभएको थियो

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.