Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 1
    Trending
    • बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
    • युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    • सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
    • स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
    • गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
    • पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
    • न्याय गर्न नसकेको न्यायपरिषद्
    • हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमालेमा बनेको १० बुदे सहमति
    समाचार

    एमालेमा बनेको १० बुदे सहमति

    Syangja SandeshBy Syangja SandeshJuly 12, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २८ असार । लगातार सात दिनसम्म बसेको एमाले कार्यदलको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न १० बुँदे सहमति सार्वजनिक गरेको छ । तर, कतिपय बुँदाहरु अस्पष्ट र गोलमटोल रहेका छन्, जसले एमाले नेता–कार्यकर्ताहरुमा थप अन्योल सिर्जना गरेको छ ।

    एमालेमा पछिल्लो समय निकै विवादित बनेको प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावना अनुसार विधिसम्मत एवं संस्थागत निर्णयअनुरुप अघि बढ्ने कार्यदलमा सहमति भएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समुहमा यी मुद्दामा फरक–फरक बुझाइ रहेको थियो ।

    नेता नेपालले प्रतिनिधि सभा विघटन संविधानविपरीत भन्दै आएको थियो भने अध्यक्ष ओली पक्षले बाध्यता भन्दै अदालतलाई प्रभावित पार्ने निर्णयमा सहमति नहुने नेता नेपालले बताउँदै आएका थिए ।


    माधव नेपाललाई विपक्षी गठबन्धनमा लाग्न बन्देज

    एमाले कार्यदलको सहमतिले अब माधव नेपाललाई विपक्षी गठबन्धनमा लाग्न बन्देज लगाएको छ । कार्यदलको आइतबार बैठकले जुटाएको १० बुँदे सहमतिमा पार्टी एकतासँग मेल नखाने कुनै पनि तर्फबाट राजनीतिक र संगठनात्मक काम कारबाहीहरू स्वतः बदर भएको उल्लेख गरिएको छ । यो भनेको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेदेखि सबै किसिमका गतिविधि गर्न नपाइने भनिएको एमालेका एक कार्यदल सदस्यले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    August 31, 2025

    गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण

    August 31, 2025

    पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    August 31, 2025

    गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण

    August 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025

    सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको

    August 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.