Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 13
    Trending
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    • स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा ६ साहित्यिक स्रष्टा सम्मान
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एक महिने श्रीस्वस्थानी व्रतकथा आजदेखि सकिदै
    समाचार

    एक महिने श्रीस्वस्थानी व्रतकथा आजदेखि सकिदै

    Syangja SandeshBy Syangja SandeshFebruary 24, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ फागुन । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।

    पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ ।

    महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

    व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पान लगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

    स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ। आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025

    गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.