Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा स्वागत एवं सम्मान
    पुतलीबजार नगरपालिका

    उद्योग वाणिज्य संघ स्याङ्जाद्धारा स्वागत एवं सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 1, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ कात्तिक । स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नजिकिदै गरेको दिपावली, नेपाल सम्वत, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान सहित नवआगन्तुक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई स्वागत एवं सम्मान गरेको छ ।

    संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले संघको आत्मिय स्वागतप्रति धन्यवाद दिदै उद्योग ब्यवासायी र कर्मचारीबीच हातेमालो गर्दे अघि बढ्ने बताउनुभयो । पेशागत इमान्दारितालाई अंगाल्दै अघि बढ्न सुझाव दिनुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, समरजीत गुल्पति अशोक मल्ल, सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन न्यौपाने, अनुसन्धान अधिकृत सुरेश तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बिक्रान्तकुमार श्रेष्ठ सुवर्ण र शोभाकान्त पौडेल, भीरकोट नगर उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी, बिरुवा इकाई समितिका अध्यक्ष राजेन्द्र केसी लगायतले स्वागत एवं शुभकामना आदानप्रदान सहित ब्यवसायीका हित र उपभोक्ताका अधिकारप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।


    यसैबीच, कोरोना संक्रमणका बेला बिपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा संचालनगरी विपन्न र असहाय परिवारप्रति पुरयाएको योगदानको कदर गर्दे स्कुल अफ डेमोक्रेसीका अध्यक्ष अनुप श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.