Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उदघोषण कला एवं नेतृत्व विकास तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    उदघोषण कला एवं नेतृत्व विकास तालिम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshApril 29, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्दको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा २ दिने उदघोषण कला तालिम सम्पन्न भएको छ ।


    महिला तथा युवाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजित तालिमको समापनका अवसरमा बोल्दै वडाअध्यक्ष भीमबहादुर गुरुङ्ले तालिमलाई ब्यवहारमा उतार्न सुझाव दिनुभयो । तालिमले सकारात्मक प्रभाव पारेको जनाउदै आउदा दिनहरुमा समेत यस्ता तालिमलाई वडाले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।


    उहाले भन्नुभयो, ‘जवसम्म ब्यक्तिले बोल्दैन तबसम्म उसका आवश्यकताका बारेमा थाहा हुदैन। त्यसैले सबैभन्दा पहिला आफना आवाज निकाल्नै पर्ने हुदा यस्ता तालिमको आवश्यकता महसुस गरेर कार्यक्रम उपलब्ध गराएका हौं।’


    कार्यक्रममा प्रशिक्षक द्धय भवानी अधिकारी र मोतीप्रसाद मरासिनी, वडा सदस्यहरु एवं सहभागी द्धय सम्झना कुँवर र बाग्मती नेपाली, आमा समूहका गीता क्षेत्री, युवा क्लवका सुवेस शर्मा लगायतले तालिमको आवश्यकता र प्रभावकारिताका बारेमा जानकारी गराउनुभएको थियो ।


    दुर्गादेवी सामुदायिक सिकाई केन्दका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तालिमका सहभागी पवित्रा शर्माले गर्नुभएको थियो ।


    तालिममा टोल विकास संस्था, आमा समूह र युवा क्लवका पदाधिकारी एवं सदस्यहरु सहभागी थिए । तालिममा उदघोषण कला, नेतृत्व विकास सकारात्मक सोच, बैठक संचालन, औपचारिक एवं अनौपचारिक कार्यक्रम निर्माण एवं संचालन, वाद विवाद समाधान सम्बन्धि बिबिधि बिषयमा प्रशिक्षण दिइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.