Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उत्पादनका आधारमा अनुदानको ब्यवस्था गर्नेछौं — मन्त्री जिसी
    पुतलीबजार नगरपालिका

    उत्पादनका आधारमा अनुदानको ब्यवस्था गर्नेछौं — मन्त्री जिसी

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ साउन । स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ वटा कार्यालयले संयुक्तरुपमा मंगलार आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रम सार्वजनिकरण गरेको छ ।


    कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्द्र, कृषि विकास स्रोत केन्द्र, मत्स्य विकास केन्द्र र कृषि सामाग्री लिमिटेड स्याङ्जाले आ आफना कार्यक्रम सार्वजनिकरण गरेका हुन् ।


    जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले किसानलाई उत्पादनका आधारमा अनुदान दिने ब्यवस्था गरिने बताउनुभयो ।


    मन्त्री जिसीले स्याङ्जा कृषि र पशुका लागि अत्यन्त उर्वर क्षेत्र रहेकाले यहाँका किसानलाई थप प्रोत्साहितगरी ब्यवसायिकरणमा जोड दिनेगरी बिबिध योजनाहरु संचालन गरिने बताउनुभयो ।


    स्वाईन फलुबाट मरेका बंगुर र भण्डारण केन्द्रमा राखिएका सुन्तला कुहिएपछि किसानका मर्कालाई ध्यान दिदै राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।


    कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु भोजराज अर्याल, महेश भट्टराई, सुधिरकुमार पौडेल र कल्पना तिवारी, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, आधीखोला गाउपालिका अध्यक्ष विश्वनाथ पौडेल, विरुवा गाउपालिका अध्यक्ष सूर्यबहादुर कुवर, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मी लगायतले किसान र कृषिका बारेमा आ आफना धारणा सहित किसानलाई आवश्यकता अनुरुपका तालिम तथा प्रशिक्षण दिनु पर्नेमा जोड दिनुभयो ।


    जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पशु प्राबिधिक अधिकृत पुरुषोत्तम कोइरालाले गर्नुभएको थियो ।।


    कार्यक्रममा कृषि ज्ञान केन्दका प्रमुख बिनोद हमाल, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्दका निमित्त प्रमुख गोपाल गिरी, कृषि विकास स्रोत केन्दका प्रमुख सुदीप रेग्मी, मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारी र कृषि सामाग्री लिमिटेड स्याङ्जाका प्रमुख विश्वेश्वर गिरीले आ आफना बार्षिक योजना तथा कार्यक्रमका बारेमा जानकारी गराउनु भएको छ ।


    सोही कार्यक्रममा किसानहरु मुक्तिप्रसाद अधिकारी, भिमप्रसाद लुइटेल, रुमलाल कडेल, युवराज केसी लगायतले किसानले भोग्नु परेको समस्याका बारेमा जानकारी गराउदै किसानका हितमा काम गर्ने प्रचलन घट्दो रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रममा निर्वाचित जनप्रतिनिधि सहित जिल्लाका ११ वटै स्थानीय पालिकाका कृषिसंग सरोकारवाला कर्मचारी तथा किसान अगुवाहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.