Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 17
    Trending
    • निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
    • भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आलमदेवी मन्दिरमा एकैदिन झण्डै साढे १४ लाख भेटी संकलन
    गल्याङ् नगरपालिका

    आलमदेवी मन्दिरमा एकैदिन झण्डै साढे १४ लाख भेटी संकलन

    Syangja SandeshBy Syangja SandeshApril 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ बैशाख । गल्याङ् नगरपालिका ११ कोट स्थित आलमदेवी मन्दिरमा एकैदिन १४ लाख ४४ हजार ६६४ रूपैयाँ भेटी संकलन भएको छ ।

    गएको शनिवार भएको २४ घण्टे अखण्ड हरेराम संकिृतनबाट झण्डै साढे १४ लाख रुपैंया संकलन भएको र सो रकम मन्दिर निर्माणका क्षेत्रमा खर्चिने मन्दिर ब्यवस्थापन समितिका सचिव टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

    उहाका अनुसार, ‘झण्डै ३ सय बर्ष पहिले भारतको चित्रगढमा रहेकी ती देवी आउने क्रममा नेपालको मध्यभाग सोही स्थानमा आएर बास बसेकी र भोलिपल्ट बिहान अलप भएको भन्ने किंवदन्तीे छ। साँझ त्यही बस्छु भनेकी उनी बिहान अलप भएपछि आलोपदेवी भन्दाभन्दै अपभ्रंशभई आलमदेवी रहन गएको पुढापाकाको भनाई रहीआएको छ।’

    पुरानो अवस्थामा रहेको मन्दिरको पुननिर्माण सहित आवतजावतमा समेत सहज बनाउन गल्याङ् नगरबासी जुटेका छन्। मन्दिर व्यवस्थापन समितिले १७ लाख, गल्याङ नगरपालिकाले १० लाख र गण्डकी प्रदेशले ५ लाखको लागतमा आलमदेवी मन्दिरको पुनर्निर्माण भैरहेको छ।

    अलोैकिक दैवीशक्ति रहेको र भाकल समेत पुरा भएको जनाउदै यहाँ भक्तजनको ओइरो लाग्ने गर्दछ। चैतको दशै र अशोज÷कात्तिकका दशैंमा यहाँ भब्य पुजाआजा हुन्छ। अन्य दिनहरुमा पनि यहाँ पुजाआजा हुनेगर्दछ।

    स्थानीयबासी उमाकान्त अर्यालले आफुले भाकल गरेको पुरा भएपछि मन्दिरमा १२० किलोको घण्टा चढाएको बताए। आपत विपतमा समेत आलमदेवीले रक्षा गर्दै आएको उहाले सुनाउनुभयो ।


    आलमदेवी प्रति आस्था र विश्वास गर्नेहरु देशका विभिन्न स्थानबाट दर्शन र भाकल गर्नेगरि आउने गरको पुजारी चेमलाल अधिकारीले बताए। यहाँ २०१७ सालदेखि हरेराम संकृर्तन हुदै आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम

    July 15, 2025

    भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा

    July 15, 2025

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.