Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 4
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आधीखोला गाउपालिकामा शैक्षिक सप्ताह
    आँधीखोला गाउँपालिका

    आधीखोला गाउपालिकामा शैक्षिक सप्ताह

    Syangja SandeshBy Syangja SandeshDecember 16, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ पुस । आधीखोला गाउपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । शैक्षिक सप्ताह अन्र्तगत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलाप गरिएका हुन।
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका क्रियाकलाप भएका थिए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष सुधिर कुमार पौडेलले खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापले विद्यार्थीको शारिरिक साथै सृजनात्मक क्षमतामा अभिवृद्वि गर्दै थप अनुशासित बनाउदै लैजाने बताउनुभयो । खेलकुद तर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा छात्रतर्फ प्रथम त्रि शहीद नमुना मा वि, दोश्रोमा श्रवण मा वि बाङसिङ र तृतीयमा जनप्रदीप मा वि भएको छ ।
    छात्रातर्फको प्रतियोगितामा श्रवण मा वि प्रथम र जनप्रदिप मा।वि दोश्रो भएका छन ।

    यसैगरी, हाजिरी जवाफतर्फ श्रवण मावि प्रथम, त्री शहिद नमुना मावि। द्वितिय र प्रधुम्न पनेरु मावि तृतिय भएका छन । नेपाली हिज्जे मा प्रधुम्न पनेरु मा।वि। प्रथम, त्री शहिद नमुना मा।वि। द्वितिय र जनप्रिय मा।वि। तृतिय भएका छन ।
    अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मा।वि। प्रथम, भगवती मा।वि। द्वितिय र त्रि शहिद नमुना मा।वि। तृतिय भएका छन । नेपाली श्रृतिलेखन मा जनप्रदिप मा। वि। कि स्वस्थानी सापकोटा, शारदा मा।वि। कि आकृति ढकाल र त्रि शहिद नमुना मा।वि। कि सृष्टि ढकाल क्रमस प्रथम, द्वितिय र तृतिय भएका छन ।

    अंग्रेजी श्रृतिलेखनमा प्रधुम्न पनेरु मा। वि का सबिन भुजेल प्रथम, जनप्रदिप मा। वि। कि सम्पन्न पोख्रेल द्वितिय र शारदा मन्दिर मा।वि। कि रोशनी ढकाल तृतिय भएका छन् । चित्रकला प्रतियोगितामा जनहित मा।वि। कि डिम्पी गुरुङ्ग, शारदा मन्दिर मा।वि। कि सिम्रन ढकाल र जनहित मा।वि। का विकास नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भएको प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।
    विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको र र बिद्यार्थीले पनि आफना क्षमता प्रर्दशन गर्ने अवसर पाएकोमा उपाध्यक्ष शर्मिला पौडेलको भनाई छ ।
    गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बिजयी तथा सहभागी छात्रछात्रालाई बिभिन्न पुरस्कारद्धारा पुरस्कृत गर्नुभएको पालिकाका सूचना अधिकारी रोशन लामिछानेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आनन्द आश्रममा तीजगीत प्रतियोगिता

    August 29, 2025

    आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी

    August 4, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    आँधीखोला गाउँपालिकाको बजेट ५२ करोड ४५ लाख ५६ हजार

    June 27, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग

    May 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.