Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आधीखोलाको २ चिलाउनेवासमा प्रहरी चौकी उदघाटन
    आँधीखोला गाउँपालिका

    आधीखोलाको २ चिलाउनेवासमा प्रहरी चौकी उदघाटन

    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2022Updated:September 2, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ भदौ । आधीखोला गाउपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ ।
    भवनको उदघाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले आमनागरिकको धनजनको शान्ति सुरक्षाको लागि प्रहरीले दिनोरात खटिरहेको बताए ।
    मौजुदा ऐन, नियम, कानूनमा रहेर प्रहरीले शान्ति सुरक्षा र सुब्यवस्थामा खट्ने जनाउदैे उहाले यस्ता अभियानमा आमनागरिकको पनि साथ र सहयोग आवश्यक पर्ने बताए ।
    प्रहरी प्रमुख जोशीले चौकीका लागि आवश्यक दरबन्दी लगायतका बिषयमा आवश्यक सहयोग गर्नेमा जोड दिए ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, प्राबिधिक प्रनाउ इन्जिनियर केबिनजंग थापा लगायतले प्रहरी चौकि स्थापनासंगै यहाको शान्ति सुब्यवस्थामा सुरक्षाकर्मी र आमनागरिकबीच सहकार्यको आवश्यकता औल्याए ।
    गण्डकी प्रदेश सरकारबाट बिनियोजित २ करोड ४ लाखको लागतमा ११ आना क्षेत्रफलमा निर्मित भवन ३ तले र १२ कोठाका छन । भवनसंगै छुट्टै शौचालय र भान्छाघर पनि निर्माण गरिएको छ । भूकम्प रहित सुबिधासम्पन्न सो भवन सिद्धवावा निर्माण सेवा कम्पनीले निर्माण गरेको हो ।
    यसैबीच, सोही कार्यक्रममा जग्गादाता द्धय अम्बिका पौडेल र अमृता गुरुङ र भवन निर्माणमा पहल गरेको भन्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिरकुमार पौडेललाई दोसल्ला सहित सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.