Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आगामी मङ्सिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता
    पुतलीबजार नगरपालिका

    आगामी मङ्सिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2022Updated:October 9, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असोज । ‘आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका काम आइतवार ५ बजेपछि सकिएको छ ।


    जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्याङ्जा र वालिङमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो पार्टीकोतर्फबाट उम्मेदवारी दर्ता गरिएका हुन ।

    दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा संघबाट नेपाली काग्रेसका राजु थापा, नेकपा एमालेका नारायण मरासिनी, नेकपा एकिकृत समाजबादीका बिष्णु गिरी, राप्रपाका खेम बहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरी नेपाल, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओम बहादुर थापा, हाम्रो नेपाली पार्टीका सोम बहादुर नेपली, नेका बिपीका प्रदीप पौडेल, नेकपा माओबादी समाजबादीका इश्वरी प्रसाद पौडेल, जन समाजबादी नेपाली तिल कुमारी नेपाली, स्वतन्त्र गोबिन्द रानाभाट, स्वतन्त्र अर्जुन प्रसाद पौडेल, स्वतन्त्र लोक बहादुर दमैले उम्मेदवारी दर्ता गराउनु भएको छ ।


    यसैगरी, क्षेत्रनम्बर १ को क प्रदेशबाट नेपाली काग्रसका मेखलाल श्रेष्ठ, नेकपा एमालेका सिता कुमारी सुन्दास, नेकपा माओबादी केन्द्रका अमृता थापा, राप्रपाका सुर्यलाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका तिरथ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवन सिह् थापा, हाम्रो नेपाली पार्टीका मकबुल मियाँ, स्वतन्त्र दुर्गा दत्त भुसालले उम्मेदवारी दिनु भएको हो ।


    यस्तै क्षेत्र नम्बर १ को ख प्रदेशबाट नेपाली काग्रेसका बुद्धि बहादुर राना कुमार, नेकपा एमालेका सुधिर कुमार पौडेल, नेकपा एकिकृत समाजबादीका शर्मिला पौडेल, राप्रकाका शान्ती हमाल, राप्रपा नेपालका गोबिन्द प्रसाद उपाध्याय, मंगोल नेसनल अर्गनाइजेसनका चिन्तु गुरुङ, स्वतन्त्र मनोज नेपालीले उम्मेदवारी दिनु भएको मु्ख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।


    यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधी समाभा नेपाली काँग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङ, नेकपा एमालेका केन्द्रिय सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले उम्मेदारी दर्ता गराउनु भएको छ । प्रदेश नम्बर २ क प्रदेशबाट नेपाली काग्रेसका भोजराज अर्याल, नेकपा एमालेका मोहन रेग्मी, नेकपा एकिकृत समाजबादीका रामचन्द्र भट्राईको उम्मेदवारी परेको छ । यसैगरी, ख प्रदेशवाट नेपाली कांग्रेसबाट महेश भट्टराई, नेकपा एमालेबाट बुद्धिमान श्रेष्ठको उम्मेदवारी परेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.